कांग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन हुने

नेपाली कांग्रेस जिल्ला कार्य समितिका कोषाध्यक्षहरूको दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ७ र ८ गते नुवाकोटको विदुरमा हुने भएको छ।

नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नुवाकोटको विदुरमा सम्मेलन गर्न लागिएको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष गोविन्द पुडासैनीले कांग्रेसलाई नवजीवन प्रदान गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिए।

‘हामी बदलिन्छौं, काँग्रेसलाई बदल्छौं’ भन्ने मूल नारा तय गरिएको सम्मेलनमा पार्टीको आर्थिक स्रोतलाई सुदृढ, समृद्ध, पारदर्शी र जवाफदेही बनाउन सफल हुने विश्वास पनि व्यक्त गरिएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समितिका कोषाध्यक्षहरुले गिरीजाप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेका हुन्।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago