विश्वाश आचार्य ,टोकियो साउन ४,
गायिका दिक्षा शुनारको को हुन हेरु सबैले , गायिका दिक्षा शुनारको एउटा समान्ने परिवार को नबलपुर जिल्ला को प्रसौनी मा जन्मेकी दिक्षा ले आफ्नो गायन कला लाई उन्को गाउ मा रहेको चेतनशिल युबा कलब बाट सुरु गरेकी हुन । उनी कलब को सदस्य पनि रहेकी थिन् ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज लाई उपाहार सोरूप लोक प्रिय गायिका दिक्षा शुनारको नयाँ तिजको गित “आईफोन किन्नी” डिजिटल बजारमा भखरै मात्रै सार्वजनिक भयको छ।
निकै चरचित निर्देशित प्रकाश भट्टको निर्देशन मा तयार भाको सो म्युजिक भिडियोमा , पछिल्लो समयका निकै चरचित मोडल बिमल अधिकारी र ममता चौधरीको उत्कृष्ट नृत्य रहेको छ।
राजेश घिमिरेले छायांकन गरेको सो भिडियो लाई अझै उत्कृष्ट तरिकाले सम्पादन गरेका छन अमर शाक्य ले भिडियोको दृश्य निर्माण साई भिजन प्रा.लीले गरेको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…