नेपाली समर्पण म्युजिकल ईभेन्ट २०१८ ले साउदी अरेबिया मा धमाका मच्याउने भएकोछ

साउदी अरेबिया ,जुलाई २० ,
साउदी अरेबिया मा सधै जस्तो अल्मराइ कम्पनिमा कार्यरत नेपालीहरुको सांगितिक समूह “नेपाली सँगित समर्पण” ग्रुपले ले छैटौ म्युजिकल ईभेन्ट २०१८ साउदी अरेबिया को अल्खर्ज स्थित अल्साफी डेरि फर्म नजिक यहि अगस्ट ३ तारिक बिहान १० बजे देखि साझ ७ बजे सम्म सांगितिक कार्यक्रम गर्ने भएकोछ ।त्यस कार्यक्रम मा साउदी अरेबिया मा रेहेका नेपाली गायक र एनासैसा ग्रुप को बिदेशी भूमिमा नेपालि कला र सँस्कृति, गीत, संगीतको माध्यमबाट प्रभास मा रहेका नेपालीहरु लाई आफुहरु नेपाल मै रहेको आभास दिलाउने अनुमान गरिएकोछ ।

यस म्युजिकल ईभेन्ट मा साउदी अरेबिया मा रहेका गायक बिबेक केशी , रबिन गिरी , अोम रोदन , रोम ब्लेन्देन लामा , राम प्रसाद बस्याल , जगत ब्लेन्देन , अोम गुरुङ साथै (ANASAS)एनएसएस ग्रुप बाट नाथन शर्मा , तुल्सिराम उप्रेती , सुरज अर्याल , दिपक घिमिरे , अोम पाण्डे , हिम थापा , सरोज तिमल्सिना हरुले आ-आफ्नो प्रस्तुती दिने समर्पण ग्रुप का अध्यक्ष ले जानकारी दिए ।

यस कार्यक्रम लाई प्रायोजन Hotel Meryland र Friendy mobile ले गर्नेछन भने मिडिया पाट्नरहरुमा मिडिया डबली, नए मिडिया , हिमालयन टाइम्स, सिमपानी न्युज, तमाङ आवज,सैलुङ अनलाईन, नुवाकोट टाइम्स, Artist khabar, on time TV, सनराइज जेन , लाल इन्टरटेन्मेन्ट, पिटी न्युज रहेका छन। कार्यक्रममा जान इच्छुक सबै नेपालिहरुलाइ खुल्ला गरिएको छ।

उक्त कार्यक्रमको उदघाटन नेपाल राजदुताबास साउदी अरबका प्रतिनिधिले गर्ने साथै यस कार्यक्रम मा नजिकिदै गरेको तिजलाई बिर्साउने गरि पारिवारिक समाज नेपालका महिला दिदी बहिनिहरुको बेजोड प्रस्तुती रहने संगित सपर्पणका अध्यक्ष साथै सनराइज जेन का सहकर्मि समेत रहनु भएका लोकगायक राम प्रसाद बस्याल ले जानकारी दिएकाछन् ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago