गायिका दीक्षा सुनारले तिज को गित आइफोन किन्ने पक्का… ले बजार तताउदै

विश्वाश आचार्य ,टोकियो साउन ४,
गायिका दिक्षा शुनारको को हुन हेरु सबैले , गायिका दिक्षा शुनारको एउटा समान्ने परिवार को नबलपुर जिल्ला को प्रसौनी मा जन्मेकी दिक्षा ले आफ्नो गायन कला लाई उन्को गाउ मा रहेको चेतनशिल युबा कलब बाट सुरु गरेकी हुन । उनी कलब को सदस्य पनि रहेकी थिन् ।कलब को हरेक कार्यक्रम मा दिक्षा ले आफ्नो सोर ले सबैलाई रुवाउने हसाउने गर्ने गर्थिनन् । सानो ठाउँ बाट सुरु गरेकी दिक्षा आज एउटा राष्ट्रिय गायिका भएकोमा चेतनशिल युबा कलब ले गर्व गरेकोछ । साथै कलब ले प्रगती को शुभकामना दिएकोछ ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज लाई उपाहार सोरूप लोक प्रिय गायिका दिक्षा शुनारको नयाँ तिजको गित “आईफोन किन्नी” डिजिटल बजारमा भखरै मात्रै सार्वजनिक भयको छ।भावना म्युजिक सोलुसन को ब्यानरमा तयार भाको सो म्युजिक भिडियोमा दीक्षा सुनार र जीवन रसाइली को स्वर रहेको छ। भने सो तिज गितको शब्द सिर्जना जीवन बिसिले गरेका छन ।

निकै चरचित निर्देशित प्रकाश भट्टको निर्देशन मा तयार भाको सो म्युजिक भिडियोमा , पछिल्लो समयका निकै चरचित मोडल बिमल अधिकारी र ममता चौधरीको उत्कृष्ट नृत्य रहेको छ।

राजेश घिमिरेले छायांकन गरेको सो भिडियो लाई अझै उत्कृष्ट तरिकाले सम्पादन गरेका छन अमर शाक्य ले भिडियोको दृश्य निर्माण साई भिजन प्रा.लीले गरेको छ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago