साउदी अरेबिया ,जुलाई २० ,
साउदी अरेबिया मा सधै जस्तो अल्मराइ कम्पनिमा कार्यरत नेपालीहरुको सांगितिक समूह “नेपाली सँगित समर्पण” ग्रुपले ले छैटौ म्युजिकल ईभेन्ट २०१८ साउदी अरेबिया को अल्खर्ज स्थित अल्साफी डेरि फर्म नजिक यहि अगस्ट ३ तारिक बिहान १० बजे देखि साझ ७ बजे सम्म सांगितिक कार्यक्रम गर्ने भएकोछ ।
यस म्युजिकल ईभेन्ट मा साउदी अरेबिया मा रहेका गायक बिबेक केशी , रबिन गिरी , अोम रोदन , रोम ब्लेन्देन लामा , राम प्रसाद बस्याल , जगत ब्लेन्देन , अोम गुरुङ साथै (ANASAS)एनएसएस ग्रुप बाट नाथन शर्मा , तुल्सिराम उप्रेती , सुरज अर्याल , दिपक घिमिरे , अोम पाण्डे , हिम थापा , सरोज तिमल्सिना हरुले आ-आफ्नो प्रस्तुती दिने समर्पण ग्रुप का अध्यक्ष ले जानकारी दिए ।
यस कार्यक्रम लाई प्रायोजन Hotel Meryland र Friendy mobile ले गर्नेछन भने मिडिया पाट्नरहरुमा मिडिया डबली, नए मिडिया , हिमालयन टाइम्स, सिमपानी न्युज, तमाङ आवज,सैलुङ अनलाईन, नुवाकोट टाइम्स, Artist khabar, on time TV, सनराइज जेन , लाल इन्टरटेन्मेन्ट, पिटी न्युज रहेका छन। कार्यक्रममा जान इच्छुक सबै नेपालिहरुलाइ खुल्ला गरिएको छ।
उक्त कार्यक्रमको उदघाटन नेपाल राजदुताबास साउदी अरबका प्रतिनिधिले गर्ने साथै यस कार्यक्रम मा नजिकिदै गरेको तिजलाई बिर्साउने गरि पारिवारिक समाज नेपालका महिला दिदी बहिनिहरुको बेजोड प्रस्तुती रहने संगित सपर्पणका अध्यक्ष साथै सनराइज जेन का सहकर्मि समेत रहनु भएका लोकगायक राम प्रसाद बस्याल ले जानकारी दिएकाछन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…