१ साउन, काठमाडौं । नुवाकोटको ओखरपौवा ल्यान्डफिल्ड साईटमा फोहोरको पहाड़ बनेर वर्षाले गाड़ी जान नसकेपछी काठमाण्डौ उपत्यकामा एक साता देखी फोहोर उठन सकेको छैन यति बेला उपत्यकाको फोहोरले दुर्गन्धित भएको छ ।
जव सम्म उपत्यकाको फोहोरको दिगो ब्यबस्थापन हुँदैन तव सम्म राजधानीबासीले यसरीनै फोहोरमाथी दुर्गन्धमा हिंड्न बाध्य भयर नयाँ शक्ति पार्टी नेपालले माइतीघर मण्डलामा जनप्रदर्शन गरेको छ । उसले जनजीविका, विकास लगायतका माग राख्दै मण्डलामा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘सरकार ! फोहार फाल्न रेल नै कुर्नु पर्ने हो ?’ लगायतका नारा लगाएका थिए । पछिल्लो केही दिन काठमाडौंमा फोहोर व्यवस्थापन भएको छैन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…