बाग्लुङ समाज जापानको आयोजनामा बेसाहरा बालबालिक तथा असाहे जेष्ठ आमा बुवा हरु को सहयोगार्थ कार्यक्रम सम्पन्न भएको साङ्गितीक साँझ को सम्पुर्ण खर्च,आम्दानी को हिसाब किताब यही २०१८/०७/१६ मा तेश्रो बैठक बसी सम्पन्न भयकोछ । समाज ले केही ढिला हुन गएकोमा मा माफी पनि मगेकोछ । साथै साङ्गितीक कार्यक्रम मा नेपाल बाट आयका अथिति कलाकार हरु केहि प्राबिधिक कारण जापान प्रबेस पास नपाएर नेपाल फर्केकाथिय ।
हल, ३ साउन्ड सिस्टम भाडा साथै प्रचार प्रसार ,पत्रचार,ब्यानर, खादा, ब्याज ,प्रोजेक्टर , पोस्टर ,भिडियो क्लिपस, पानी बिबिध गरी
जम्मा खर्च (अन्ठाउन्न मान चार हजार सात सय पचहत्तर )(५८,४७७५) एन खर्च भयकोथियो ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…