दया निधि काफ्ले कुवेत । नेपाली लोक तथा दोहोरी क्षेत्रमा छाेटाे समयमा अाफ्नाे राम्रो छाप बनाउन सफल अर्जुन सापकाेटा भजन चुट्किलामा उतिकै मन राख्ने गायक हुन ।तथा दर्पन एफ.एम का कार्यक्रम प्रमुख समेत रहेका अर्जुन सापकोटाले यस बर्षको तीजको सुभकामना सहित गायक इन्द् जि सी गायिका दुर्गा सापकाेटा र गाैरी भट्ट संग तीज कोशेली बजारमा ल्याएका छन।
दोहोरी क्षेत्रका राजा मणि सापकाेटा को उत्कृष्ट लय शब्दमा सजिएकाे छ भने गायकअर्जुन सापकोटा ले पनि स्वार दिएका छन् ।भने एरेन्जर इन्दर जि सी काे नै रहेकाे छ। गीतमा प्रदेशमा रहेका दाजु भाई ले जसरी भए नि बर्ष दिनकाे तिजमा माईत गई अामाले पकाएकाे दर खानु भनेका छन् प्रदेश र घरदेशमा रहेका दिदी भाईकाे बास्तबिक पिडालाइ उजागर गर्दै पारिवारीक कुरा जोड् दिएका छन् ।
गितमा निर्देशक भने मदन खड्का र छायकन टंक केसी को रहेकाे छ । राम्रो देखिने कुरा देखी कुल कुरा लाई बिषय बस्तुलाई बढी जोड दिएको देखिन्छ । गितमा अभिनय भने सुरविर पण्डित सृजना पाण्डे अर्जुन सापकोटा र हिमा थापाकाे ,मनजिला बुढाथाेकी रहेकाे छ।साे गितलाई टि टाईम म्युजिक ले प्रस्तुति गरेकाे छ। अभिनय रहेको छ । साथमा टन्क के सी ले छायांकन गरेका हुन । टि–टाईम म्यूजिक.लि निर्माण गरेकोछ भने पर्बिन रगरेका छन् भन्छन्न् ” भन्छन्न् चर्चित अर्जुन सापकोटा चर्चित अर्जुन सापकोटा” फेरी आर्को तिज धमका लिएर अाएका छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…