श्रिधर नयाँ सृजनाको साथमा सुन मायाले सुन भन्ने तिज गित बजारमा
साउन २२ , स्याडग्जा जिल्ला तुल्सिभन्जयाडग गा बि स वाड न ३ हाल गल्याडग नगरपालिका ११ जन्मघर भई हाल बुटवललाई कर्मथलो बनाई कलाकारितामा प्रबेश गरेका श्रिधर नयाँ सृजनाको साथमा सुन मायाले सुन भन्ने तिज गित बजारमा यिनिलाई स्वरको जादु भएका ब्याक्तिका रुपमा लिन सकिन्छ ।
केहि बर्ष यता कलाकारिता क्षेत्रमा लागेका यिनि नेपालका चर्चित४० जना भन्दा बढि कलाकारको हुबहू स्वर निकाल्ने गर्दछन । त्यो मध्य नेपालका चर्चित लोक गायक तथा अाधुनिक गायक नेताहरु र हास्यकलाकार पर्दछन ।सानैउमेर देखि स्कुल पढदा देखिनै यिनि
अरुको नक्कल गर्न मायेर थिए ।गायकार बन्छु भनेर बुटवल क्षेत्रमा प्रबेश गरेका यिनि बजारमा क्यारिकेचरको माध्यम ले परिचित छन् ।
करिब ५० भन्दा धेरै को आवज निकाल्न सफल श्रिधर स्टेज कार्यक्रमको लागि अत्याधिक ब्यस्थ कलाकार भित्र पर्दछन ।उनि नेपाल देखि भारतको बिभिन्न ठाउको कार्यक्रममा बढ़ी ब्यास्थ रहेको पाईन्छ । साथै अहिले तिजको माहोल तताउनलाई सुन मायाले सुन भन्ने तिज गित बजारमा ल्याएको छ ।
आकास दर्पण क्रयसनको प्रस्तुतिमा श्रिधर अधिकारी र करिष्मा बुढाप्रिथिको। नाम बाट बजारमा आएको उक्त गितमा श्रिधर अधिकारी र करिष्मा बुढाप्रिथिको आवज रहेको छ जस्मा लय बिष्णु संगजालि मगर शब्द् श्रिधर अधिकारीले गरेको छन् । यस्तै निर्देशन , सम्पादन र छायांकन बिष्णु भट्टराईले गरेका हुन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…