धेरै नेपाली बिद्यार्थी देखी अन्य देशका बिद्यार्थी पनी परे जुम्बी भिषा पाउनेमा

जापान जेठ २४, विश्वास आचार्य –

यती खेर को समयमा जापानमा सयौ नेपाली बिद्यार्थीहरु लगाएत अन्य देशका बिद्यार्थीहरु भिषा एप्लाइ को कर्ममा खानुनिन परेपछी तनाब मा देखिएका छन l जापानले बिदेशी बिद्यार्थीहरु लाई भिषामा एक्काशी खाकुनिन गरेर भिषा कडाइ गरेपछी धेरै बिदेशी बिद्यार्थी लगाएत नेपाली बिद्यार्थीहरुको जापानको सुनौलो भविष्य धराप परेको छ l इमिगेरसन्ले भिषाको लागी कर जिबन बिमा ,काम गरेको र तलब बुझेको लिस्त देखी वार्षिक आम्दानी को पेपर लगाएत बैन्कको खाता पुरै माग्न थालेपछी धेरै को जापानको भबिस्य अन्धकार देखिएको हो l जापानको नियम बिपरित काम गरेको थाहा पाएपछी जापानले बिदेशी लाई कडाइ गरेको विभिन्न संचारमाध्यमले जनाएका छन l

एक हप्ता मै १० जाना नेपालीबिद्यार्थी हरु जुम्बी भिषा पाउने मा परेका छन l सुनौलो भबिस्य सहित जापान आएका कयौ नेपालीबिद्यार्थी हरु यतिखेर बढी काम गरेको आरोप मा जुम्बी भिशा पाउन बाध्य भएका छन | नेपाली बिद्यार्थी मात्र नभएर अन्य देशका बिद्यार्थीहरु पनी जुम्बि भिषा पाउनेमा परेका छन l

जापानले यतिखेर सिटी अफिस बाट १ बर्ष मा कति आम्दानी गरेको छ तो पेपर ल्याउन भनेको र त्यसमा वार्षिक १८ लाख भन्दा माथी कमाइ गरेको देखिएको लाई सिधै जुम्बी भिषा दिने गरेको पाइएको छ l कति पय लाई हप्ता मा २८ घण्टा भन्दा बढी काम गर्नेछैन भने पेपर मा सहि गरायर ६ महिनाको भिजा दियको पाइयकोछ l जापानले नियम मै भनेको छ कि हप्ता २८ घण्टा भन्दा बढी काम गर्न बिदेशी बिद्यार्थी लाई शक्त मनाही छ l यसको नतिजा अहिले आएर भोगिरहेको देखिन्छ l यती खेर सयौ नेपाली बिद्यार्थी देखी अन्य देशका बिद्यार्थीहरु आफ्नो देश फर्कन बिबश भएका छन l

अब आउने र जापानमा भएका बिदेशी बिद्यार्थीहरु लाई जापानको बिद्यार्थी जिबन ज्युन त्यती सजिलो देखिदैन l जापान सरकार ले बिदेशी बिद्यार्थीहरु लाई भिषा मा कडाइ गरेपछी झन जापानको बिद्यार्थी लाइफ अन्योल देखिएको हो l एउटा कामले खान नि नपुग्ने दुइ वटा गर्दा भिषा धरापमा पर्ने देखिएपछी सयौ बिदेशी बिद्यार्थीहरु अन्यौल मा पर्ने गरेका छन l अबको को जापानको बिद्यार्थी लाइफ त्यती सहज नहुने अहिले देखिएको सयौ नेपालीहरु को भिषा समस्याको नतिजाले देखाउछ l नेपाली बिद्यार्थी मात्र नभएर अन्य देशका बिद्यार्थीहरु पनी जुम्बी भिषा पाउन बाध्य भएका छन!जसले गर्दा जापानमा भबिस्य बनाउछु भन्ने लाई चिन्तित बनाएको देखिन्छ l

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago