नवलपरासी समाज जापानको दोश्रो नवलपरासी तीज धमाका सम्पन्न

जापान सेप्टेम्बर ६ बिस्वास आचार्य ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा जापानमा रहेका नेपालि चेली हरुलाई माइती घर बिर्साउदै नवलपरासी समाज जापानले सेप्टेम्बर ५ तारिक टोकियोको नाकानो जिरो हलमा “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रम सम्पन्न गएको छ ।

कार्यक्रम लाई औपचारिक रुपमा रेखा पुरी सन्चालन गरेकी थिन् भने कार्यक्रम को सभापति सस्था का अध्यक्ष किस्न प्रसाद अधिकारि कार्यक्रम को प्रमुख अतिथि नेपाली राजदुतावास जापानका महामहिम राजदूत प्रतिभा राणा बिशेष अथिति NRNA जापानका अध्यक्ष टासी वाङ्दी लामा अथिति हरुमा icc सदस्य कपिल देब थापा , प्रत्रकार माहसंघ जापानका अध्यक्ष मोहन घले , जापानमा रहेका संग सस्था का प्रमुख , प्रत्रकार हरु साथै बुदिजिबी हरु अतिथि रहनु भएको थियो ।

कार्यक्रम मा उपस्थित प्रमुख अतिथि ,बिशेष अथिति ,अथिति लगाएत उपस्थित सबैलाई समाज का सचिब किस्न ढुङ्गा ले स्वागत मन्तब्बे बाट स्वागत गर्दै कार्यक्रम को उदघाटन व्यासमा आसिन आथितिहरु बाट नाचेर भएको थियो । कार्यक्रम मा प्रमुख अतिथि नेपाली राजदुतावास जापानका महामहिम राजदूत प्रतिभा राणा ज्यु ले नेपाली नारी हरुको आउँदै गरेको तिज को शुभकामना सबैलाई दिनु भएकोथियो । समाजका अध्यक्ष किस्न प्रसाद अधिकारि ज्यु ले सहयोगि साथै उपस्थित सबैलाई धन्यवाद दिदै औपचारिक कार्यक्रम लाई समापन गर्दै संस्कृति कार्यक्रम सुरु भएकोथियो । समाजले “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रममा नेपालका राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक तथा दोहोरि गायक प्रकाश सपूत ले सुरुवात मा बोल माया जस्ता गितले उपस्थित सबैको आँखा रसाउदै अन्तेमा सबैलाई खुशी गराउदै नचाएका थिय ।

गायिका चन्दा अर्याल , चर्चित नृत्यकार पार्वती राई र जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेको कलाकारहरू गायक सुशील ज्ञवाली,गायक चेतन घर्ती ,गायक अमित सापकोटाको प्रस्तुति दिएका थिय । टोकियोमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरुलाई कार्यक्रम उपस्थित भई कार्यक्रम सफल भव्य रुपमा सम्पन्न गर्दै कार्यक्रम मा सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरु उपस्थितिले जापानमा नवलपरासी समाज जापान ले जापानमा आफ्नो राम्रो पहिचान गराउन सफल भएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago