२०१८ सेप्टेम्बर १२ मा एप्पलका तीन नयाँ आइफोन सार्वजनिक गर्ने

जापान , संजय पौड़याल

२०१८ मा,एप्पलले तीन नयाँ आईफोनहरूको परिचय दिँदै आफ्नो तीन आईफोन लाइनअप जारी राख्ने योजना बनाइरहेको छ।

निमन्त्रणामा उल्लेख भए अनुसार १२ सेप्टेम्बरको राति साढे १० बजे एप्पलको विशेष कार्यक्रम स्टिभ जर्नल थिएटरमा एप्पल पार्क परिसरमा

आयोजित हुनेछ । लामो पर्खाईपछि अन्तत एप्पलले २०१८ सेप्टेम्बर १२ मा एप्पलका तीन नयाँ आइफोन सार्वजनिक भएको छ

एप्पलले आफ्ना नयाँ आइफोन सार्वजनिक गर्ने उक्त मितिको भव्य समारोहका लागि मिडियाहरुलाई निम्तो प्रेषित गर्न सुरु गरेको छ

सोही निमन्त्रणका आधारमा नयाँ आइफोन सार्वज्निक हुने मितिको खुलासा भएको हो यद्यपि एप्पलले उक्त समारोहमा सार्वजनिक हुने

प्रोडक्टहरुको बारेमा केही खुलासा गरेको छैन

एप्पलले हरेक वर्ष सेप्टेम्बर महिनामा विशेष समारोहको आयोजना गरी आफ्ना नयाँ प्रडक्टहरु सार्वजनिक गर्ने गर्दछ

एप्पलले आइफोन एक्स प्लस ६.५ इन्च स्क्रिन,आइफोन  एक्स एस ५.८ इन्च स्क्रिन तथा ६.१ इन्चको स्क्रिनवाला एलसिडी फोन एकसाथ सार्वजनिक गर्ने बताइएको छ

अघिल्लो वर्षझैँ यो पटक पनि बुधबारको दिन एप्पलको विशेष आईफोन लाइनअप समारोह हुनेछ । पहिले पहिलेका बर्षजस्तै 

यसपटक पनि अमेरिकामा १४ सेप्टेम्बर शुक्रबार देखि नयाँ आइफोनको प्रिअडर सुरु हुने अनुमान गरिएको छ त्यस्तै सेप्टेम्बर २१ देखि नयाँ

आइफोनकेा बिक्रि सुरु हुने बताइएको छ । 

एप्पलले ल्याउने आइफोन एक्स प्लसमा ६.५ इन्चको स्क्रिन हुनेछ यो एप्पलको अहिलेसम्मकै ठूलो आइफोन हुनेछ यो डिभाइसमा ए १२

बायोनिक प्रोसेसरसँगै एमोलेड  २६८८ x १२४२ रेजुलेसन स्क्रिन, दुईवटा रियर क्यामेरा तथा ३,३०० -३,४००3,mAh ब्याट्री हुनेछन् । त्यस्तै आइफोन

एक्स एसमा ५.८ इन्चको स्क्रिन हुनुका साथै केही कम  २,७०० -२,८००mAh क्षमताको ब्याट्री रहनेछ यसलाई एप्पलले आइफोन एक्सको

अपग्रेटेड भर्सनका रुपमा लञ्च गर्नेछ । त्यस्तै आइफोन एटको अपग्रेटेड भर्सनको रुपमा ६.१ इन्च एलसिडी स्क्रिनको आइफोन पनि एप्पलले

ल्याउनेछ

 तिनवटै आइफोनहरु आइफोन एक्सकै जस्तो डिजाइनका हुनेछन् भने डिस्प्ले नच र ग्लास मेटल बडी हुनेछ । तीनवटै स्मार्टफोनमा

आइओएस १२ अपरेटिंग सिस्टममा चल्नेछन्  विभिन्न एजेन्सी

Sanjay poudyal

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago