डिसेम्बर २ । बजारमा हे छैन अर्थ ज़िन्दगी साँच्नुको तिमी विना धर्तिमा बाँच्नुको हे बरु चाहिन्न लाउन र खानलाई नपरोस् है छोडेर जानलाई चंगाको धागो चुडेझै गितको शव्दले भनेजस्तै हरकोहि प्रेमी जोडीहरुलाई यस्तो लाग्छ उ अथवा उनि नभए ज़िन्दगी साचिरहनुको के अर्थ ? धर्तिमा बाँचिरहनुको के अर्थ ? प्रेममा परिसकेपछि खान लाउनलाई बरु केहि नचाहिएला तर छोडेर कतै जान नपरोस् ।
सुमुधुर स्वरका धनि चर्चित युवा गायक तथा सर्जक शालिकराम भण्डारीको स्वरमा प्रेमी जोडिहरुको यथार्थ अभिव्यक्ति सहितको यो मिठो गितमा नव सर्जक बिष्णु खवास एकल ले शव्द सृजना गर्नुभएको छ भने भण्डारीलाई महिला आवाजमा साथ दिनुभएको छ नव गायिका सपना गिरीले । यो गितमा लय चर्चित युवा गायक तथा सर्जक यज्ञ सापकोटाले संकलन गर्नुभएको छ । स्वायम गायक भण्डारीले थेगो सृजना गर्नुभएको यो “परान उडेझै” बोलको गितलाई अकलादेवी म्यूज़िक प्रालीले उत्पादन गरि आफ्नै यु टुव च्यानलवाट गितलाई सार्वजनिक गरेको छ । स्रिराम भण्डारीको प्रस्तुतिमा सार्वजनिक गरिएको यो मिठो गितलाई मिना रेग्मीले बिषेश सहयोग गर्नुभएको गायक शालिकराम भण्डारीले जानकारी दिनुभएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…