गायक सत्यराज आचार्य “पत्रकार” को भुमिकामा अभिनित चलचित्र “साढे ७” को चलचित्र ट्रेलर बिहिबार राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गरिएको छनेपालको तराई भूभागमा गरिएको आन्दोलन र सोही समयमा भएको नाकाबन्दी को कथालाई समेटेर तयार पारिएको एक पत्रकारले दृष्टिबाट हेरिएको चलचित्र हो “साढे सात” ।चलचित्र “साढे सात” मा गायक सत्यराज आचार्य र नायिकामा मेनुका प्रधान का अलावा सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कटुवालको मुख्य भुमिका रहेको छ ।
सुनिल थापाको प्रस्तुति, सत्यस्वरुप इन्टरटेन्टमेन्ट, माउरी इन्टरटेन्टमेन्ट, ब्याल्क पेपर स्टुडियो, एबिसी एण्ड एआरसी ग्राण्डसन फ्लिम्सको ब्यानरमा निर्माण भएको चलचित्रको सार्बजनिक गरिएको २ मिनेट १५ सेकेण्डको ट्रेलरमा बन्द,आन्दोलन, प्रहरी सुरक्षा बल प्रयोग अनी केही मसला संम्बाद समावेश गरिएको छ ।
चलचित्र “साढे सात” लाई साम्तेन भुटियाले निर्देशन गरेका छन् भने चलचित्र निर्माणमा सत्यराज आचार्य, स्वरुप राज आचार्य, सुनिल थापा, गीतकार नरेश देब पन्त, सन्तोष सुबेदी र निर्देशक साम्तेन भुटियाको लगानी रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…