Tansen municipality

तानसेनको प्रमुख तथा उप प्रमुखमा काग्रेसका उम्मेदवार विजयी

दुवै उम्मेदवार लामो समय सम्म सहकर्मीका रुपमा प्राध्यापन पेशामा रहनुभएका प्राज्ञिक व्यक्तिहरु हुनुहुन्थ्यो । यसैले यहाँको चुनावलाई रोचक अर्थमा हेरिएको थियो...

बिस्तृतमा

तानसेन ६ मा काङ्ग्रेसको प्यानल बिजयी

तानसेन नगरपालिका वडा नम्बर ६ मा काङ्ग्रेसको प्यानल बिजयी भएको छ । गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका काङ्ग्रेसका सागरमान महर्जनले  १०१० मत...

बिस्तृतमा

आगनको सुपथ पसल तानसेनमा खुल्यो, अस्वाभाविक मुल्य वृद्धि नियन्त्रण हुन सक्ने ।

पाल्पा, १८ बैशाख । महंगीको मारमा परेका तानसेन बासीलाई अब केही राहत मिल्ने भएको छ । पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा ‘आगन...

बिस्तृतमा

तानसेन नगरपालिकामा एमालेका उम्मेदवारको टुङ्गो

पाल्पा ११, बैशाख निकै महत्त्वपूर्ण मानिएको चर्चामा रहेको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो नेकपा एमालेले लगाएको छ । जसअनुसार...

बिस्तृतमा

घरटहारा हटाउन नगरपालिकाको ७ दिने म्याद

पाल्पा । तानसेनमा घरटहारा हटाउने विषय यतिबेला निकै चर्चामा छ । तानसेन नगरपालिकाले कैलाशनगर देखी रानीमहल सडक क्षेत्रमा पर्ने घरटहरा हटाउन...

बिस्तृतमा

विकासको मार्गदर्शकका रुपमा बृहत योजना सार्बजनिक

तानसेन । ऐतिहासिक नगर तानसेनको विकासमा मार्गदर्शकका रुपमा लिएर कार्यान्वयन गरिने नगर बृहत योजना–२०७७ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमका...

बिस्तृतमा

पहिरो हटाउने भन्दा स्थानीयका घर फाल्न किन हतार ?

भविन्द्र गौतम पाल्पा, २३ फागुन । यतिबेला चर्चामा रहेको सिद्धार्थ राजमार्गको पाल्पा सडक खण्ड अहिले खण्डहर अवस्थामा छ । कतिपय स्थानमा...

बिस्तृतमा

तानसेनका जेष्ठ नागरिकलाई सम्मान

पाल्पा, २६ माघ । तानसेन नगरपालिकाले ८५ वर्ष उमेर पारगर्नुभएको जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । बिगतको योगदान सम्झदै जेष्ठ नागरिकलाई...

बिस्तृतमा

हरेक वडामा १ किमी सडक कालाेपत्रे गर्ने महत्त्वाकांक्षी योजना सहित आठौँ नगरसभा सम्पन्न

पाल्पा १०, माघ । तानसेन नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । शुक्रवार नगरपालिकाको सभाकक्षमा सम्पन्न सभाले विभिन्न तीन विद्येयक पारित...

बिस्तृतमा

तानसेन नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा बन्द

पाल्पा । तानसेन नगरपालिकाका जनप्रतिनिधि सहित समुदायमा संक्रमण बढेपछि नगरपालिका कार्यालय बन्द गरिएको छ । बिहिबार एक सूचना प्रकाशित गरी नगरपालिका...

बिस्तृतमा

तानसेनका जनप्रतिनिधि सहित २८ जनामा कोरोना संक्रमण

पाल्पा । तानसेनका जनप्रतिनिधि सहित एकै दिन पाल्पामा २८ जना कोरोना संक्रमीत थपिएका छन् । थप संक्रमीतहरु रम्भा गाउँपालिकाका ९ जना...

बिस्तृतमा

तानसेनको समुदायमा कोरोना, प्रशासन द्वारा बिशालबजार क्षेत्रमा सिल गरियो

पाल्पा । पहिलो पटक तानसेनमा समुदायका व्यक्तिमा कोरोना संक्रमण देखिएकाे छ । घरमै बसेकी एक महिलामा कोरोना संक्रमण देखिएको हो ।...

बिस्तृतमा

रिव्दीकोटको जलेश्वरमा पिपल रोपियाे

पाल्पा– जिल्लाको रिव्दीकोट गाउँपालिकाले १ सय ८ पिपल राेपाै रिब्दिकाेटल जलेश्वरकाे गरिमा बढाअैा भन्ने नाराका साथ मन्दिर क्षेत्रमा १ सय ८...

बिस्तृतमा

स्वच्छ बन्दै प्रभास ताल, संरक्षणमा जुटे स्थानीय

भविन्द्र गौतम, पाल्पा । अस्थित्व संकटमा परेको प्रभास तालको संरक्षण हुन लागेको छ । बंशगोपाल क्लब र स्थानीय युवाहरूको सक्रियताले तालको...

बिस्तृतमा

अवरुद्ध सिद्दार्थ राजमार्ग खुल्याे 

पाल्पा । शुक्रवार विहान देखी पहिराेले अवरुद्ध सिद्दार्थ राजमार्ग खुलेकाे छ । पहिरो खस्ने क्रम राेकिएपछी डाेजरले पहिराे पन्छाएर राजमार्गमा यातायात...

बिस्तृतमा