काठमाडौं । सरकारले गत चैत्र ११ बाट जारी गरेको लकाडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार राती अबेर सम्पन्न भएको...
बिस्तृतमा२९ जेठ, काठमाडौं । बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
बिस्तृतमाकाठमाडौँ — कुवेतबाट ३ सय ६ जना नेपाली महिला त्रिभुवन विमानस्थलमा आइपुगेका छन् । उनीहरुलाई नेपाली सेनाले प्रदेशगत रुपमा छुट्टाइएको होल्डिङ...
बिस्तृतमाकाठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका कारण गत चैत्र ११ देखि जारी लकडाउन खुकुलो बनाउने निर्णय भएको छ ।...
बिस्तृतमाकाठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । बैठकले पटक-पटक सार्दै आएको लकडाउनको मोडालिटीबारे टुङ्गो लगाउने अनुमान छ ।...
बिस्तृतमासुर्खेत । कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश...
बिस्तृतमाकाठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । बुधबार दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने तालिका...
बिस्तृतमाकाठमाडौँ । नेपालमा थप ३१४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका...
बिस्तृतमापोखरा । कोरोना संक्रमण बाट थप एक जनाको मृत्युु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणको कारण आईसोलेसनमा उपचार...
बिस्तृतमापोखरा । गण्डकी प्रदेशमा ४ जिल्लाका ३८ जना नयाँ कोरोना संक्रमीत थपिएका छन । पछिल्लो अध्यावधिक विवरण अनुसार हालसम्म गण्डकी प्रदेशमा...
बिस्तृतमाकाठमाडौं । भारतमा रहेका नेपालीहरु स्वदेश फर्किने क्रम बढेसँगै नेपालमा संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । यो अवस्था कोरोना परीक्षणको...
बिस्तृतमाकाठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रीफिङ्गका...
बिस्तृतमाकाठमाडौं । नेपालामा पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या...
बिस्तृतमादिपक गौतम, स्याङ्जा । स्याङ्जा जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको कुल संख्या...
बिस्तृतमापाल्पा । २५ जेठबाट छोटो दुरिका यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । कोभिड–१९ नियन्त्रण उच्चस्तरीय समन्वय समितिले मन्त्रिपरिषदमा...
बिस्तृतमा