Current situation of nepal

वग्नासकाली गाउँपालिकाले फलफुलका बिरुवा वितरण

सन्ताेष गहतराज पाल्पा – जिल्लाकाे वग्नासकाली गाउँपालिकाले फलफूलका बिरुवा बितरण गरेकाे छ । गाउँपालिकाले ९ वटै वडामा हावापानी सुहाउदाे ठाउँका लागि...

बिस्तृतमा

जापानबाट स्वदेश फर्कन चाहने नेपालीले जुन ३० भित्र फर्म भरिसक्नुपर्ने नेपाली राजदुतावासको सुचना लिङ्कसहित

जापानमा रहेका तर नेपाल फर्किन चाहनेलाई जापानस्थित नेपाली दूतावासले यही जुन ३० (असार १६) भित्र फाराम भरिसक्नुपर्ने जनाएको छ । दूतावासले...

बिस्तृतमा

झापामा आज ४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ |

झापामा आज ४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । धरानको प्रयोगशालामा गरिएको परिक्षणमा १ पुरुष र प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा...

बिस्तृतमा

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेश मन्त्री पाेम्पियाेबीच टेलिफाेन वार्ता

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी समकक्षी माइकल पोम्पेओबीच बुधबार दिउँसो टेलिफोनमा कुराकानी भएको छ। कोरोना महामारीको सन्दर्भमा दुई देशले भोगेका अनुभव...

बिस्तृतमा

के प्रधानमन्त्रीका लागि ५ करोडको गाडि खरिद गर्न लागेको हो ? बजेट खर्च गर्ने ठाउँ नपाएर ,मीनेन्द्र रिजालको प्रश्न |

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले कोरोना महामारीका बीच सरकारले प्रधानमन्त्रीका लागि गाडी खरिद प्रक्रिया अगाडि बढाएकोमा गृहमन्त्रीको जवाफ...

बिस्तृतमा

पर्यटनमन्त्री योगेश भट्टराई बोल्दाबोल्दै जुम मिटिङमा जब पोर्न भिडियो बज्यो

सोमबार दिउँसो १ बजे नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्र सूचारु गर्नका लागि तयार पारेको प्रोटोकल सार्वजनिक कार्यक्रमका लागी प्रविधी मैत्री ‘जुम...

बिस्तृतमा

कोरोना संक्रमित संख्या ९ हजार २६ पुगेकाे छ।

आइतबार ४ सय २१जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय २१...

बिस्तृतमा

रियादबाट २४७ नेपाली लिएर फर्कियो नेपाल एयरलाइन्स, राजदूतले गरे बिदाई

कोरोना संक्रमणको असहज परिस्थितिका कारण एवं साउदी अरबमा आफ्नो करार अवधि पूरा गरी २४७ जना नेपाली स्वदेश फर्किएका छन् । साउदीको...

बिस्तृतमा

नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो

नेपालमा आज ३३१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।झापाका १ सहित आज थप ३३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका...

बिस्तृतमा

नेकपाको निर्णय : विदेशी बुहारीलाई अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ।...

बिस्तृतमा

गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना पुष्टि

पाेखरा-गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले शनिबार बिहान विज्ञप्ति जारी गरी तनहुँ,...

बिस्तृतमा

आइडीएबाट १२ अर्ब सहुलियत ऋण र स्वीजरल्याण्डको २ अर्ब २ करोड रुपैयाँ अनुदान स्वीकार थप सामग्री

काठमाडौँ, मन्त्रिपरिषद्को बैठकले ऊर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुसलता अभिवृद्धि गर्नका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आइडीए)बाट १० करोड...

बिस्तृतमा

कर्णालीमा थप १२० कोरोना संक्रमित, दैलेखका ८६ जना सुर्खेतका ३४ जना

कर्णालीमा -बिहीबार १२० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको...

बिस्तृतमा

एकैदिन ६७१ जनामा कोरोना संक्रमण कुल संख्या ७ हजार ८४८ पुगेको छ ।

काठमाडौँ-आज एकैदिन ६७१ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ हजार ८४८ पुगेको छ ।...

बिस्तृतमा

जापानबाट चार्टड उडानबाट नेपाल फर्कन लाग्नु भएका नेपालीहरुका लागि सुचना

टोकियो । नेपाली राजदूतावासले, जापानबाट चार्टड उडानबाट नेपाल फर्कन लाग्नु भएका नेपालीहरुका लागि भिसा प्रकृया पुरा गर्ने सम्बन्धी जरुरी सुचना जारी...

बिस्तृतमा