काठमाडौं- काठमाडौंबाट सोमबार साँझ भद्रपुर उड्ने तयारी गरेको बुद्ध एयरको जहाजमा समस्या पहिचान भएपछि यात्रु ओरालिएको छ। ट्याक्सी वेमा पुगिसकेको जहाजमा...
बिस्तृतमाकाठमाडौँ – सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा २३ प्रतिशत मानिसको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ। सोमबार विश्व सुर्तीजन्य पदार्थररहित दिवसको अवसरमा...
बिस्तृतमाकाठमाडौँ – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्। मेयरको शपथ लिएर कार्यभार...
बिस्तृतमाजापान । प्रथम एनआरएनए फुटसल रनिङ कप २०२२ को उपाधि नेपाल यूनाईटेडले उपाधी जितेको छ । मे २९ तारिख आईतवार NRNA...
बिस्तृतमाकाठमाडौं । जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिकभएको छ। जितपुरसिमरा उपमहानगरपालिका...
बिस्तृतमाबिर्तामोड । झापाको बिर्तामोडमा वेकरिज द केक सप सञ्चालनमा आएको छ । युजा व्यवसायी दिपेन्द्र राउत र उनका भाई उमेश राउतले...
बिस्तृतमाकाठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले यो जित नयाँ आशाको किरण भएको बताएकी छन्। विजय घोषणा भएपछि राष्ट्रिय सभागृह पुगेकी उनले...
बिस्तृतमाकाठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथिको...
बिस्तृतमानेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको बताएका छन्। उनले मेयरमा...
बिस्तृतमाकाठमाडौँ — काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहलाई बधाई दिनेको ओइरो लागेको छ । उनका समर्थकहरुले बधाई र्याली आयोजना गरेका छन् । शुक्रबार...
बिस्तृतमाबिर्तामोड । सामाजिक व्यक्तित्व तथा युवा व्यवसायी बिर्तामोड देवीबस्तीका विवेक प्रसाईंले वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन्...
बिस्तृतमाझापा । बिर्तामोड नगरपालिकाअन्तर्गतका १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७९- ०८० का लागि १ करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ...
बिस्तृतमाकाठमाडौँ- ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली...
बिस्तृतमाबिर्तामोड । बिर्तामोड नगरपालिका–३ भित्रका सुत्केरी महिलाका लागि पोषण कार्यक्रम सञ्चालन गरिने भएको छ । बुधबार पदभार ग्रहण गर्दै बिर्तामोड नगरपालिका–३ का...
बिस्तृतमादीपक गौतम/ जापान । जे एन सनराइज मिडिया प्रा लिद्वारा आयोजित गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिता सिजन १ को औपचारिक उद्घाटन...
बिस्तृतमा