हत्या आरोपमा पक्राउ परेकी १६ वर्षीया नाबालिकालाई प्रहरीको यातना

२०७९, १५ जेष्ठ आईतवार ०८:१९

काठमाडौं जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिकभएको छ।

जितपुरसिमरा उपमहानगरपालिका, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमापक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकीआमा दुर्गादेवी क्षेत्रीको आरोप छ।

वैशाख ३० गते बिहानै राकेशको हत्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ गते नियन्त्रणमा लिएको थियो।त्यसपछि प्रहरीले थुनामा राखेर शारीरिक मानसिक यातना दिँदै आएको बालिकाकी आमाले बताएकी छिन्।

यो खबर आजको नागरिक दैनिकमा

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु