समाचार

गैंडा मर्नुमा निकुञ्ज र सडक डिभिजनको कमजोरी : छानविन प्रतिवेदन

चितवन: निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोक सडकखण्डमा बनाइएको नालीमा फसेर दुर्लभ एकसिंगे गैंडा मर्नुमा चितवन राष्ट्रिय निकुञ्ज र सडक डिभिजनको कमजोरी देखिएको...

बिस्तृतमा

दाङमा चप्पल गोदाममा आगलागी, एक घाइते

दाङ: तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आलगागी भएको छ । आगलागी हुँदा सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा...

बिस्तृतमा

जोटाको दुई गोलमा लिभरपुल विजयी-इंग्लिस प्रिमियर लिग

काठमाडौँ: डिअगो जोटाको दुई गोलको मद्दतमा लिभरपुलले बिहीवार राति भएको इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० अन्तरले पराजित गरेको छ ।...

बिस्तृतमा

आर्सनल विजयी, मार्टिनेलीलाई रातो कार्ड

काठमाडौँ: १० खेलाडीमा सीमित आर्सनलले बिहीबार राति भएको इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई १-० अन्तरले पराजित गरेको छ । खेलको २५औं मिनेटमा...

बिस्तृतमा

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङलाई नियमन

काठमाडौं: अर्थमन्त्री जनादर्शन शर्माले क्रिप्टोकरेन्सी, प्रविधिको माध्यमबाट भइरहेको नेटवर्क मार्केटिङ व्यवसाय नियमन बताएका छन् । चालु आर्थिक वर्ष २०७८/७९को अर्धवाषिर्क समीक्षा...

बिस्तृतमा

निकुञ्जका कर्मचारीहरूलाईसमेत विभागीय कारबाही

काठमाडौँ: चितवनमा सडक बिस्तार गर्ने क्रममा गैंडाको मृत्यु भएको घटना छानबिन गर्न गठित समितिले कर्मचारीसमेत दोषी देखिएको ठहर गर्दै चितवन निकुञ्जका...

बिस्तृतमा

तत्काल सहयोग गरिएन भने कम्तीमा दश लाख बालबालिकाको ज्यान जोखिममा

काबुल: अफगानिस्तानमा बालबालिकाहरुका लागि तत्काल ठूलो सहयोग नगरे दश लाख बालबालिकाको मृत्यु हुनसक्ने दावी गरिएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय...

बिस्तृतमा

तनाव कम गर्न रूसले फौजलाई पछि हटाउनुपर्छ

मस्को: मस्कोले आक्रमण गर्ने योजना बनाएको आशङ्काका कारण रुस र पश्चिमबीचको तनाव कम गर्न रुसले यूक्रेनसँगको सीमाबाट सेना हटाउनुपर्ने बेलायतले बिहीबार...

बिस्तृतमा

नेपालका राजनितिज्ञले श्रीलंकाको एमसिसी बाट सिक्नैपर्ने कुरा !

काठमाडौं: एमसिसी विवादले नेपाली भूमि पुनः तातेको छ । एमसिसीकै कारण नेपाली डायस्पोरासमेत तातेको छ । गठबन्धन भत्किने भाष्यहरू भुनभुनाउँदै छन् । एकपछि अर्का...

बिस्तृतमा

अमेरिकाका सहायक विदेशमन्त्री लू ले प्रमुख दलका शीर्ष नेताहरुलाई टेलिफोन गरी थर्काए?

काठमाडौं । अमेरिकाका एक मन्त्रीले नेपालका प्रमुख दलका शीर्ष नेताहरुलाई टेलिफोन गरी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे तत्काल निर्णय लिन आग्रह गरेका...

बिस्तृतमा

टोकियो सहित १४ प्रान्तमा अर्धआपतकाल लम्बियो, कोरोना नियन्त्रणमा आउन सकेन

टोकियो जापानको राजधानी टोकियो सहित १३ प्रान्तहरुमा, कोभिड संक्रमण नियन्त्रणका लागि लगाईएको अर्धआपतकाल मार्च ६ तारिखसम्मका लागि थपिएको छ । कोरोना...

बिस्तृतमा

पहिलो दिन कति पर्यो बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन ?

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले सिन्धुपाल्चोका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा पहिलो दिन ६ लाख १९ हजार रुपैयाँबराबरको...

बिस्तृतमा

देशभरमा एक हजार ३६९ जनामा कोभिड १९ पुष्टि, १२ जनाको निधन

बिहीबार देशभरमा एक हजार ३६९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ११ हजार...

बिस्तृतमा

ई-सेवा र खल्तीअनलाइनबाटै ड्राइभिङ लाइसेन्स नवीकरण गर्ने बाटो खुल्यो

काठमाडौं । अनलाइनबाटै सवारीचालक अनुमतिपत्रको नवीकरण गर्न बाटो खुलेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले डिजिटल वालेट कम्पनी...

बिस्तृतमा

शेयर बजारमा गिरावट, नेप्से परिसूचक ११ दशमलव ९६ अंकले घटेर २,८०१ दशमलव ५४ को विन्दुमा

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ९६ अंकले घटेर २,८०१ दशमलव ५४ को विन्दुमा कायम भएको छ ।...

बिस्तृतमा