टोकियो सहित १४ प्रान्तमा अर्धआपतकाल लम्बियो, कोरोना नियन्त्रणमा आउन सकेन

२०७८, २७ माघ बिहीबार १९:४२

टोकियो

जापानको राजधानी टोकियो सहित १३ प्रान्तहरुमा, कोभिड संक्रमण नियन्त्रणका लागि लगाईएको अर्धआपतकाल मार्च ६ तारिखसम्मका लागि थपिएको छ ।

कोरोना संक्रमण नियन्त्रणमा लागि लगाईएको आपतकाल राजधानी सहित छिमेकी प्रान्तहरू साइतामा, चिबा र कानागावा साथै गुन्मा, निगाता, गिफु, आइची, मिए, कागावा, नागासाकी, कुमामोतो र मियाजाकी प्रान्तमा कायम आपतकाल मार्च ६ तारिखसम्म लम्बाईएको हो ।

जापान सरकार फेब्रवरी १३ सम्म यो बर्षमा पहिलो पटक अर्धआपतकाल घोषण गरेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु