पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ...
बिस्तृतमा
काठमाडौं: त्रिभुवन विश्वविद्यालयमा स्नातक तह दोस्रो वर्षको नतिजा ११ महिनासम्म आएको छैन । त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीले खाइपाइ आएको प्रोत्साहन...
बिस्तृतमा
टोकियो: दुई वर्षदेखि पर्यटकका लागि बन्द रहेको जापानले ९८ देश र क्षेत्रका पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ । तर,...
बिस्तृतमा
काठमाडौं: हाल नेपालमा स्थानीय, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान बागमती,...
बिस्तृतमा
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायकापदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताउनुभएको छ ।...
बिस्तृतमा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज (आइतबार) प्रस्तुत गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह ४बजे संघीय...
बिस्तृतमा
काठमाडौं । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यकोभोलि सोमबार शपथग्रहण हुने भएको...
बिस्तृतमा
काठमाडौं । जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिकभएको छ। जितपुरसिमरा उपमहानगरपालिका...
बिस्तृतमा
काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले टिमोर लिस्टेको अन्डर–२३ टिमसँग बराबरी खेलेको छ । गएराति दोहास्थित ग्राण्ड हमाद...
बिस्तृतमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका–२०७९ का अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेका छन् । राष्ट्रपति भण्डारीले...
बिस्तृतमा
दाङ: भारी वर्षा भएपछि शनिबार अपराह्न घोराही बजार जलमग्न भएको छ । बजारका सडकहरुमा पानी भरीभराउ भएर केहीबेर आवतजावत गर्न समेत...
बिस्तृतमा
बिर्तामोड । झापाको बिर्तामोडमा वेकरिज द केक सप सञ्चालनमा आएको छ । युजा व्यवसायी दिपेन्द्र राउत र उनका भाई उमेश राउतले...
बिस्तृतमा
काठमाडौं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमाले सिटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति भएको बताएका छन्। सामाजिक संजालमा फेसबुकमार्फत्...
बिस्तृतमा
काठमाडौं : नेकपा एमालेकी सचेतक शान्ता चौधरीले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्नेगरी कांग्रेस सांसद गगनकुमारथापाले संसदमा दिएको अभिव्यक्तिमा...
बिस्तृतमा
पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मेयर आचार्यलेनिर्वाचन आयोगको बदनियतका कारण धेरै मत...
बिस्तृतमा