आज बजेट भाषण हुँदै

२०७९, १५ जेष्ठ आईतवार ०८:२६

काठमाडौं सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज (आइतबार) प्रस्तुत गर्दैछ अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्

बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन्

उच्च आयात घट्दो विप्रेषणका कारण भुक्तानी सन्तुलनमा चाप परेकाले आन्तरिक उत्पादनलाई जोड दिने गरी नयाँ बजेट ल्याउने सरकारकोतयारी

नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपियाँको सीमा निर्धारण गरेको सरकारले तोकिएको सीमाभित्रै रहने गरीबजेट ल्याउने जनाएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु