काठमाडौं । रुससँग तनाव बढिरहेको बेला पूर्वी युक्रेनमा कार बम विष्फोट भएको छ । रुस समर्थित विद्रोही समूहको पकड रहेको युक्रेनको...
बिस्तृतमाजापान । जापान प्रवेश प्रतिक्षा गरिरहेका बिदेशीलाई आउदो मार्च १ तारिखबाट जापान प्रवेशमा खुकुलो बनाउने निर्णय गरेको छ । जापानको बर्तमान...
बिस्तृतमाकाठमाडौं : जापानले जनवरी महिनामा १९ अर्ब अमेरिकी डलर व्यापार घाटा व्यहोरेको छ । तेल, ग्यासलगायत उर्जा आयातमा लागत बढेपछि जापानको...
बिस्तृतमाकाठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भेट गरेकी छन् । ऊर्जा मन्त्रालयमा बिहीबार...
बिस्तृतमाब्राजिलमा पहिरो तथा भलबाढीका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ। ब्राजिलको पेत्रोपोलिसमा पहिरो तथा भलबाढीले ठूलो क्षति गरेको स्थानीय अधिकारीलाई...
बिस्तृतमाकाठमाडौं । भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर...
बिस्तृतमाजापान: जापानका प्रधानमन्त्री फुमिओ किसिदाले लामो समयदेखि रोकिएको विदेशीको जापान नयाँ प्रवेश छिट्टै खुला गर्ने तयारी भइरहेको बताएका छन् । शनिबार...
बिस्तृतमाकाठमाडौँ – चन्द्रागिरि नगरपालिकाले दक्षिण कोरियाको दुई नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने भएको छ। साथै मौसमी कामदार, कृषि प्रविधि, सांस्कृतिक, ऐतिहासिक...
बिस्तृतमाजापान: जापानी आर्थिक दैनिक निक्केइ सिन्बुनमा प्रकाशित खबरअनुसार फेब्रुअरीको अन्त्यदेखि नव प्रवेशी अन्तर्राष्ट्रिय विद्यार्थी तथा व्यवसायिक यात्रीहरुलाई जापान प्रवेश खुल्ला हुनेछ...
बिस्तृतमाटोकियो जापानको राजधानी टोकियो सहित १३ प्रान्तहरुमा, कोभिड संक्रमण नियन्त्रणका लागि लगाईएको अर्धआपतकाल मार्च ६ तारिखसम्मका लागि थपिएको छ । कोरोना...
बिस्तृतमाकाठमाडौ । घुस लिने र दिने दुवै अपराधी हुन् । तर घुस लिन र दिनका लागि मानिसहरु नयाँ शैली अपनाइरहेका छन्...
बिस्तृतमाकाठमाडौँ: तीन महिनापछि हुने स्थानीय चुनावको तयारीमा जुट्नुपर्ने बेला राजनीतिक दलहरू एमसीसी सम्झौताकै विषयमा अल्झिएका छन् । उनीहरूले वैदेशिक सहायता प्रभावित हुने...
बिस्तृतमाएजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले यदि रुसले युक्रेनमा आक्रमण गरेमा रुसबाट जर्मनीसम्म पुर्याइएको ग्याँस पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका छन् ।...
बिस्तृतमाकाठमाडौं: गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका...
बिस्तृतमाकाठमाडौँ: साढे दुई वर्षअघि संसद्मा दर्ता भएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामाथि संसदीय समितिमा छलफल हुने भएको...
बिस्तृतमा