नयाँ दिल्ली: जापानी प्रधानमन्त्री फुमियो किशिदाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग इन्डो-प्यासिफिक र त्यसभन्दा बाहिरको क्षेत्रमा चीनको बढ्दो प्रभावलाई ध्यानमा राख्दै...
बिस्तृतमाटोकियो: चारवटा रुसी युद्धपोतहरू उत्तरपूर्वी जापानको समुन्द्रतट हुँदै युक्रेनमा सेना र लडाकु गाडीहरू ढुवानी गरिरहेको देखियो, जापानी रक्षा मन्त्रालयले भन्यो। चारवटा...
बिस्तृतमाटोकियो: फुकुशिमा र मियागीका बासिन्दाहरू उत्तरी जापानी तटहरूमा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि घर सफा गर्दै थिए, फर्निचरहरू ध्वस्त पारे, विद्युत्...
बिस्तृतमाकाठमाडौँ: सन् २०१३ । अमेरिकाका टेक्सास राज्यस्थित अस्टिन सहर । एउटा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा थिए, स्पेस एक्सका संस्थापक...
बिस्तृतमाकाठमाडौं: चैत १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि नयाँ आवेदन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर...
बिस्तृतमाझापा: डिफेन्डिङ च्याम्पियन विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि जितेको छ । बिर्तामोड-३ स्थित डोमालाल रंगशालामा सोमबार...
बिस्तृतमाकाठमाडौँ: चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकाले चीनलाई लक्षित गर्दै गलत सूचना फैलाएको बताएका छन् । युक्रेन मुद्दाबारे चीनको ‘पोजिसन’...
बिस्तृतमानेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार आज दिनभरीका लागि बन्द रहने भएको छ। दिउसो १२:५३ पछी ब्रोकरको डाटा सेन्टरमा समस्या देखिए...
बिस्तृतमाफागुन ३० गते, सोमबार स्पेशल प्रि ओपन सेसनमा जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड (JALPA) को पहिलो कारोबार भएको छ। यस दिन...
बिस्तृतमाबुटवल: निर्माणाधीन बुटवल-नारायणगढ सडक निर्माणको अवधि लम्बिने भएको छ । अत्यन्तै सुस्त गतिमा काम भएका कारण तोकिएको समयमा सडक निर्माण पूरा...
बिस्तृतमाकाठमाडौँ: चैतका लागि निक्षेपको ब्याजदर नबढाउन बैंक तथा वित्तीय संस्थाले फेरि ‘भद्र सहमति’ गरेका छन् । यही फागुनका लागि नयाँ ब्याजदर प्रकाशन...
बिस्तृतमायुक्रेन: रुसले युक्रेनमाथिको आक्रमण बढाउँदै लगेको छ । आक्रमण थालेको १८ औं दिनमा रुसी फौजले पोल्यान्डको सीमानजिकैको सैनिक तालिम केन्द्रमा दर्जनौं क्षेप्यास्त्र...
बिस्तृतमाकाठमाडौँ: भारतका लागि प्रस्तावित नेपाली राजदूत शंकर शर्माको एग्रिमो ३ महिना बितिसक्दा पनि नआएको अवस्था र चीनका लागि ७ महिनादेखि राजदूत...
बिस्तृतमाजाल्पा लघुवित्त वित्तीय संस्था (JALPA) को शेयर आइतबार कारोबार नहुने भएको छ। स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको शेयर अडर म्याच नभएपछि रेगुरल...
बिस्तृतमाकाठमाडौं: एनआइसी एशिया बैंकले ग्राहकको लागि सर्वश्रेष्ठ बचत खाता सुविधा ल्याएको छ। जसअन्तर्गत एक जनाले खाता खोल्दा चार जनालाई ८४ लाखको...
बिस्तृतमा