स्थानीय

बिर्तामोड– ६ वडास्तरीय नकआउट फुटबलको क्वाटरफाइनलमा प्रवेश

झापा। बिर्तामोड वडा नम्बर ६ चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अनारमनिको डोमालाल राजवंशी रंगशालामा आज भएको...

बिस्तृतमा

मेचीनगरको उप्रेती परिवारलाई मातृशोक

झापा। मेचीनगरको उप्रेती परिवारलाई मातृशोक परेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.का निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती,काँकडभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद...

बिस्तृतमा

बिर्तामोडमा वडास्तरीय नकआउट फुटबल, वडा नम्बर ४ को विजयी सुरुवात

झापा। बिर्तामोडमा आजदेखि चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा बिर्तामोड–३ लाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै...

बिस्तृतमा

युवा नागरिक समाजको साधारणसभा तथा बार्षिकोत्सव सम्पन्न

युवा नागरिक समाजको प्रथम बार्षिकोत्सव तथा साधारणसभा आइतवार बिर्तामोडमा सम्पन्न भएको छ । समाजका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख...

बिस्तृतमा

बिर्तामोडमा निःशुल्क रेविज खोप

बिर्तामोड। बिर्तामोड नगरपालिकाले निःशुल्क रेविज खोप कार्यक्रम सुरु गरेको छ । विश्व रेविज दिवसको अवसर पारेर नगरपालिकाले शुक्रबारदेखि सप्ताहव्यापी रेविजविरुद्वको खोप...

बिस्तृतमा

नेपाल औषधि व्यवसायी संघ झापाको अध्यक्षमा जीवनकुमार खड्का विजयी

नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको अध्यक्षमा जीवनकुमार खड्का विजयी भएका छन् । दमकमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट खड्का विजयी...

बिस्तृतमा

विराटपोखरीमा आयोजित वडास्तरीय तीज नृत्य प्रतियोगितामा निशा तामाङ प्रथम

झापा । हरितालिका तीज पर्वको अवसरमा विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समिति बिर्तामोड ३ ले वडास्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ...

बिस्तृतमा

बिर्तामोड–३ का वडाध्यक्ष मदनले तारा नमस्ते बाल ग्राममा बालबालिकासंग जन्मोत्सव मनाए

जन्मोत्सवमा गरिने फजुल खर्चलाई जोगाएर विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका झापाको बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले अनाथ बालबालिकालाई शैक्षिक सामग्री प्रदान...

बिस्तृतमा

अनारमनी सोसियल युथ क्लव गठन, अध्यक्षमा राज मुखिया

विर्तामोड । विर्तामोडमा अनारमनी सोसियल युथ क्लव गठन भएको छ । हिजो सम्पन्न भएको युवाहरुको भेलाले राज मुखियाको अध्यक्षतामा क्लब गठन...

बिस्तृतमा

दधिकादो पर्व अनारमनी पब्लिक क्याम्पसको प्राङगणमा सम्पन्न

  झापा। नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायका राजवंशी, गन्गाई, ताजपुरिया जातिले आज दधिकादो पर्व अनारमनी पब्लिक क्याम्पसको प्राङगणमा सम्पन्न...

बिस्तृतमा

प्रथमको ११ औ स्थापना दिवसमा ५१ जनाले गरे रक्तदान साथै विभिन्न ब्रान्डका टेलिभिजनमा छुट

बनियानी, झापा। प्रथम बहुउदेश्यीय सहकारी संस्था लि बिर्तामोड-४ को ११ औ स्थापना दिवस को आवसरमा संस्थाले रक्तदान कार्यकम बनियानीमा सम्पन्न गरेको...

बिस्तृतमा

बिर्तामोडमा ‘बुसान सिटी’ कोरियन भाषा प्रशिक्षण सञ्चालन

बिर्तामोड । दक्षिण कोरिया जाने नेपाली युवा–युवतीका लागि लक्षित गरेर झापाको बिर्तामोडमा भाषा प्रशिक्षण कक्षा सञ्चालनमा आएको छ । बिर्तामोड–४ स्थित भद्रपुर...

बिस्तृतमा

झापा हल्दिवारीमा बिषालु सर्पको डसाइबाट महिलाको मृत्यु

झापा। बिषालु सर्पको डसाइबाट झापाको हल्दिबारीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका– २ निवासी अन्दाजी ४५ वर्षीया...

बिस्तृतमा

बिराटपोखरीमा प्रथम बहुउद्धेश्यीय सहकारी सस्था द्वारा बृक्षारोपण

बिर्तामोड । एतिहासिक,धार्मिक तथा पर्यटकिय स्थल बिराटपोखरी बिर्तामोड-३ थप स्वच्छ,हराभरा,सफा बनाउने अभियान आज प्रथम बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेड द्वारा आयोजित बृक्षारोपण...

बिस्तृतमा

बिरिङ खोलाको पुल भासिदा ,शनिश्चरे–खुदुनाबारी सडक अवरुद्ध

झापा। झापाको अर्जुनधारा नगरपालिकामा पर्ने बिरिङ खोलाको पुल वर्षाका कारण भासिएको छ । आज बिहानैदेखि अविरल वर्षाका कारण बिरिङ खोलामा आएको...

बिस्तृतमा