काठमाडौँ – ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता लिएकी छन्। तोसिमाले १६०८ मत प्राप्त गर्दा...
बिस्तृतमापाल्पा । पाल्पा क्षेत्र नं २ को मतगणना सुरू भएको छ । तानसेन-९ र बगनासकाली-१ बाट गणना सुरु हुने छ ।
बिस्तृतमाझापा । झापाको निर्वाचन क्षेत्र नं २ मा मतगणना शुरु भइसक्दा क्षेत्र नं १ र ५ मा पनि गणना शुरु गर्न...
बिस्तृतमाझापा – आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ । आज बिहान ३ः३० बजेदेखि झापा क्षेत्र...
बिस्तृतमाकाठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा मात्रै मतदान गरेका थिए। उनले आइतबार बिहान काठमाडौँको महांकाल चौरस्थित उपत्यका...
बिस्तृतमाकाठमाडौँ- काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पनि प्रदेशसभा सदस्यका उम्मेदवारलाई मत नदिएर प्रदेश संरचनाप्रतिको आफ्नो असन्तुष्टि देखाएका छन् ।...
बिस्तृतमाकाठमाडौँ – आज देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि निर्वाचन भएको छ। केही स्थानमा छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण...
बिस्तृतमाकाठमाडाैँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले मतदान गरेका छन् । झापा क्षेत्र नम्बर- ५ बाट प्रतिनिधिसभा सदस्य...
बिस्तृतमाकाठमाडौँ – झापाको झापा गाउँपालिकामा मतदान स्थल नजिक बिस्फोट भएको छ। झापा गाउँपालिका वडा नं २ को क्वडीमावी मतदान स्थल नजिक...
बिस्तृतमापाल्पा । पाल्पा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का नेकपा एमाले उम्मेदवार नारायण आचार्यले आज उत्पत्तिका एकादशी, पाञ्चायन देवता पूजा र मातृपितृ...
बिस्तृतमामतपत्र साटिएपछी केही समय मतदान स्थगित भबिन्द्र गौतम पाल्पा, ४ मङ्सिर । प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको मतपत्र दिएपछि मतदान कार्य...
बिस्तृतमाबुटवल: पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीस्थित बुधबारे हाटबजार नजिकै सिलिन्डर बम विस्फोट भएको छ । संसदीय निर्वाचन बहिष्कार गर्ने दल तथा समूहहरूले...
बिस्तृतमाझापा , मंसिर ४। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ३ बाट...
बिस्तृतमाझापा , मंसिर ४ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ । धेरै मतदान केन्द्रमा बिहानैदेखि...
बिस्तृतमाकाठमाडौँ – आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी पूरा भएको छ। काठमाडौँ उपत्यकाका काठमाडौँ,...
बिस्तृतमा