काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको १६ जना स्वास्थ्यकर्मीको टोली र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा उडेका छन् । जाजरकोट केन्द्रबिन्दु...
बिस्तृतमाकाठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र...
बिस्तृतमाझापा। टि २० विश्वकप छनौट प्रतियोगितामा नेपालले लागातार दोस्रो जीत दर्ता गरेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले...
बिस्तृतमाकाठमाडौं- आम मानिसमात्र होइन संसारभरका अटोमोटिभ उद्योगका प्रतिनिधि र कयौँ नीतिनिर्माताहरू ब्याट्रीमा आधारित पूर्णविद्युतीय सवारीका बारेमा शंका मानिरहेका छन्। यसरी शंका...
बिस्तृतमावीरगञ्ज – गोली लागेर घाइते भएका कलैयाको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु भएको छ। उनको उपचारको क्रममा वीरगञ्जस्थित...
बिस्तृतमाकाठमाडौ ।गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘आमा तिम्रो तस्बिर दैलैमा’ सार्वजनिक भएको छ । खिमा नन्द खरेलको शब्द...
बिस्तृतमाकाठमाडौँ – बडादसैँ अर्थात् नवरात्रको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल...
बिस्तृतमाझापा। बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा संचालित चौथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं १० ले जितेको छ । बिर्तामोड–१० लाई...
बिस्तृतमाझापा । बिर्तामोड वडा नम्बर–६ लाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर–१० चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
बिस्तृतमाबिर्तामोड । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका...
बिस्तृतमाझापा। बिर्तामोड वडा नम्बर ५ चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अनारमनी डोमालाल राजवंशी रंगशालामा आज भएको...
बिस्तृतमाकाठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि दसैँको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिले...
बिस्तृतमाझापा। बिर्तामोडमा आजदेखि चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा बिर्तामोड–३ लाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै...
बिस्तृतमाचकचकी। रोटर्याक्ट बिर्तामोडले समुदायमा मातृ र बाल स्वास्थ्यलाई जनचेतना फैलाउने अभिप्रायले स्तनपान प्रशिक्षण प्रदान गर्दै स्वच्छ पदक वितरणका साथै ३० थान...
बिस्तृतमाकाठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई केही व्यक्तिले कालो मोसो दलेका छन्। प्रसाईंले सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार...
बिस्तृतमा