काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा मात्रै मतदान गरेका थिए। उनले आइतबार बिहान काठमाडौँको महांकाल चौरस्थित उपत्यका...
बिस्तृतमाकाठमाडौँ- काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पनि प्रदेशसभा सदस्यका उम्मेदवारलाई मत नदिएर प्रदेश संरचनाप्रतिको आफ्नो असन्तुष्टि देखाएका छन् ।...
बिस्तृतमाकाठमाडौँ – आज देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि निर्वाचन भएको छ। केही स्थानमा छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण...
बिस्तृतमाकाठमाडाैँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले मतदान गरेका छन् । झापा क्षेत्र नम्बर- ५ बाट प्रतिनिधिसभा सदस्य...
बिस्तृतमाकाठमाडौँ – झापाको झापा गाउँपालिकामा मतदान स्थल नजिक बिस्फोट भएको छ। झापा गाउँपालिका वडा नं २ को क्वडीमावी मतदान स्थल नजिक...
बिस्तृतमागुलरिया: बर्दियाको गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विस्फोट भएको छ । मतदानको समयमा विस्फोट भएपछि मतदाता र मतदान...
बिस्तृतमाबुटवल: पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीस्थित बुधबारे हाटबजार नजिकै सिलिन्डर बम विस्फोट भएको छ । संसदीय निर्वाचन बहिष्कार गर्ने दल तथा समूहहरूले...
बिस्तृतमाकैलाली: निर्वाचन विरोधि गतिविधि गर्दै आइरहेको समूहले कैलालीको विभिन्न स्थानमा निर्वाचनलाई लक्षित गर्दै शंकास्पद बस्तु राखेका छन् । गौरिगंगा नगरपालिका ८...
बिस्तृतमाझापा , मंसिर ४। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ३ बाट...
बिस्तृतमाझापा , मंसिर ४ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ । धेरै मतदान केन्द्रमा बिहानैदेखि...
बिस्तृतमाअर्घाखाँची: नेकपा एमालेका सचिव एवं पूर्वउप्रधानमन्त्री टोप बहादुर रायमाझीले मतदान गरेका छन् । रायमाझीले अर्घाखाँचीको अर्घामा रहेको अर्घा रजस्थल मा.वि ,सन्धिखर्क-९...
बिस्तृतमाअर्घाखाँची: नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख पुष्पा भुसालले मतदान गरेकी छन् । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट अर्घाखाँचीमा प्रतिनिधि सभाकी...
बिस्तृतमाकाठमाडौं: निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना र मत परिणाम प्रत्येक घण्टामा निर्वाचन...
बिस्तृतमाकाठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका...
बिस्तृतमाप्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले पाल्पाको बराङ्दीमा पुगेर मतदान गर्नु भएको छ । गैरेले बगनासकाली गाउँपालिका...
बिस्तृतमा