प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे

२०७९, ४ मंसिर आईतवार ०८:५७

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले पाल्पाको बराङ्दीमा पुगेर मतदान गर्नु भएको छ । गैरेले बगनासकाली गाउँपालिका ८ बराङ्दीस्थित बेद माध्यामिक बिधालय क केन्द्रमा मतदान गर्नु भएको हो । बिहान ७ बजेदेखि शुरु भएको मतदानमा उमेदवार गैरेले ७ः२२ बजे मतदान गर्नु भएको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु