काठमाडौं: मानिसहरुलाई पत्थरीको समस्या आम रुपमा नै हुन्छ । गर्मी मौषममा त पत्थरीका विरामी ४० प्रतिशतले वृद्धी हुने चिकित्सकहरु बताउँछन् ।...
बिस्तृतमाकाठमाडौँ: सूर्य चुनाव चिह्नबाट गत संघीय संसदको चुनावमा जित हातपारेका हृदयश त्रिपाठीले नयाँ दल दर्ताको लागि निवेदन दिएका छन् । उनले...
बिस्तृतमाजनकपुरधाम – मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा माओवादीको १० वर्षे जनयुद्धको क्रममा सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई जनही तीन...
बिस्तृतमाकाठमाडौँ: सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ। सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण...
बिस्तृतमाकाठमाडौं: अर्थमन्त्री जनादर्शन शर्माले क्रिप्टोकरेन्सी, प्रविधिको माध्यमबाट भइरहेको नेटवर्क मार्केटिङ व्यवसाय नियमन बताएका छन् । चालु आर्थिक वर्ष २०७८/७९को अर्धवाषिर्क समीक्षा...
बिस्तृतमाकाठमाडौँ: चितवनमा सडक बिस्तार गर्ने क्रममा गैंडाको मृत्यु भएको घटना छानबिन गर्न गठित समितिले कर्मचारीसमेत दोषी देखिएको ठहर गर्दै चितवन निकुञ्जका...
बिस्तृतमाकाठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले सिन्धुपाल्चोका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा पहिलो दिन ६ लाख १९ हजार रुपैयाँबराबरको...
बिस्तृतमाबिहीबार देशभरमा एक हजार ३६९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ११ हजार...
बिस्तृतमाकाठमाडौं । अनलाइनबाटै सवारीचालक अनुमतिपत्रको नवीकरण गर्न बाटो खुलेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले डिजिटल वालेट कम्पनी...
बिस्तृतमाकाठमाडौँ: महँगो मूल्यमा भारतीय नुन खाँदै आएका मुस्ताङवासी आफ्नै गाउँठाउँको नुनु खानीबारे थप अनुसन्धान र उत्खनन नहुँदा खिन्न मान्छन् । बारागुङ मुक्तिक्षेत्र–३...
बिस्तृतमाबैंकर मनाेज ज्ञवालीले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको आर्थिक सुचकांकहरुकाे विषयमा बाेल्दै सामाजिक सञ्जाल...
बिस्तृतमाकाठमाडौँ: तीन महिनापछि हुने स्थानीय चुनावको तयारीमा जुट्नुपर्ने बेला राजनीतिक दलहरू एमसीसी सम्झौताकै विषयमा अल्झिएका छन् । उनीहरूले वैदेशिक सहायता प्रभावित हुने...
बिस्तृतमाधनगढी: कैलालीको पचमुडिया सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितमाथि मोसो दल्ने विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन्...
बिस्तृतमाकाठमाडौं: स्थानीय तहको चुनाबको घोषणासँगै सवारी साधन बिक्री गर्ने व्यवसायी उत्साहित भएका छन्। चुनाबका बेलामा सरकारी निकायले अतिरिक्त सवारी साधन किन्ने...
बिस्तृतमासंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दरबारमार्गस्थित याक एन्ड यति होटेलको नाममा सञ्चालित क्यासिनोको इजाजतपत्र रद्द गरेका छन् । राज्यलाई बुझाउनुपर्ने ४२ करोडभन्दा...
बिस्तृतमा