राष्ट्रिय

प्रसारण लाइन अभावले दोर्दी खोलाको २७ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडन सकिएन

लमजुङ – लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २७ मेगावाटको दोर्दी जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा राष्ट्रिय...

बिस्तृतमा

ललितपुर महानगर प्रमुखमा पुन ,महर्जन विजयी: पदभारसँगै गरे यी ३ निर्णय

काठमाडौँ- ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली...

बिस्तृतमा

करोडको गाडी चढेर जनताको समस्या देखिदैँन ,पुरानो मोटरसाइकल चढेर सेवा गर्ने : हर्कराज राई

धरान, नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी हुनुभएका हर्कराज राई(साम्पाङ) ले उपमहानगरपालिकाको...

बिस्तृतमा

गुरुङ बोल्दाबोल्दै अन्तर्घाती मुर्दावाद भन्दै कार्यकर्ताले नारा लगाए

पोखरा: स्थानीय तह निर्वाचन अर्न्तगत पोखरा महानगरपालिकामा नेकपा एमालेले उपमेयरसहित ९ वटा वडा जितेको छ । अधिकांश वडामा सदस्य संख्या जितेको...

बिस्तृतमा

तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी

दाङ: सत्ता गठबन्धनलाई पराजित गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का ३ हजार ६...

बिस्तृतमा

शिक्षकलाई कडा कारवाहीको माग

काठमाडौं: शिक्षकलाई कडा कारवाहीकाे माग गर्दै चाबहिल स्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी सडक उत्रिएका छन् । कलेजका दुई शिक्षकले विद्यार्थीलाई यौन...

बिस्तृतमा

भारतले चिनी निर्यातमा रोक

काठमाडौं: भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । भारतीय सञ्चार माध्यम इकोनोमिक्स टाइम्सका अनुसार १ जुन (१८ जेठ) देखि...

बिस्तृतमा

रवीन्द्र मिश्रले दिए विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन्। बुधबार प्रेस वक्तव्य जारी गर्दै राजीनामा दिएका हुन्। स्थानीय तह निर्वाचन २०७९ मा...

बिस्तृतमा

ठूलो मतान्तरले जितेका चिरिबाबुसँग महानगरवासीका स-साना अपेक्षा

ललितपुर- ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु महर्जनले जितेका छन्। सत्ता गठबन्धनको समर्थनमा नेपाली कांग्रेसको तर्फबाट उठेका चिरिबाबु महर्जन महानगरको मेयरमा दोहोरिएका हुन् ।...

बिस्तृतमा

हर्क साम्पाङद्वारा पदभार ग्रहण, कर प्रणाली व्यवस्थित गर्न कार्यदल गठन

मोरङ – स्थानीय कर प्रणालीलाई वैज्ञानिक एवं व्यवस्थित बनाउन राजश्वसम्बन्धी कार्यदल गठन गर्ने सिफारिससहित धरानका नवनिर्वाचित मेयर हर्कराज राई साम्पाङले पदभार...

बिस्तृतमा

निरन्तर खस्किदो नतिजा, सहरले किन पत्याउँदैन माओवादीलाई ?

काठमाडौं: सशस्त्र विद्रोहमा रहँदा माओवादीहरू ८० प्रतिशत ग्रामीण क्षेत्र आफ्नो नियन्त्रणमा भएको बताउने गर्थे । त्यसपछि माओवादी शान्ति प्रक्रियामा आयो ।...

बिस्तृतमा

बाँझो जग्गामा सामूहिक र सहकारी खेती

काठमाडौँ: सरकारले बाँझो जग्गामा सामूहिक र सहकारी खेतीमा प्रोत्साहन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँझो जग्गामा सामूहिक र सहकारी...

बिस्तृतमा

अब देखि विदेशबाट फर्केकालाई रोजगारीको व्यवस्था मिलाउने

काठमाडौं: सरकारले विदेशबाट फर्किएकालाई रोजगारी दिने व्यवस्था गर्ने भएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रममा सम्बोधन...

बिस्तृतमा

चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाउने

काठमाडौं: सरकारले सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको आगामी वर्षको...

बिस्तृतमा

बलात्कारीलाई फाँसी दे , अर्को भागिरथी बन्‍न चाहन्‍नँ

मकवानपुर: बलात्कार घटनाको उजुरीका लागि हदम्याद तोक्‍न नहुने माग गर्दै विरोध प्रर्दशन भएको छ । बाल्यकालमा केही यौन शोषणमा परेको छ...

बिस्तृतमा