राष्ट्रिय

बैङ्किङ कसुरका फरार अभियुक्त पक्राउ

झापा,अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका...

बिस्तृतमा

देवघाट गाउँपालिकाको आफ्नै भवन निर्माण शुरु

दमौली,स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्षपछि बल्ल तनहुँको देवघाट गाउँपालिकामा प्रशासकीय भवन निर्माण शुरु भएकोछ । हालसम्म भाडाको घरमा सञ्चालन...

बिस्तृतमा

जलजलामा एक घर एक पिसिआर परीक्षण

पर्वत,जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ ।संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन...

बिस्तृतमा

संविधानसभाका पूर्वसदस्य चौधरीको मृत्यु

संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन  भएको  पुष्टि भएको छ । सप्तरी, कञ्चनरुपनगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा...

बिस्तृतमा

तस्वीरमा कलाकारको दशैं (फोटो फिचरसहित)

विजयादशमीको दशौं दिन । नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन् । कोभिड १९ को महामारीका कारण परिवार...

बिस्तृतमा

निःशुल्क गुर्जो वितरण अभियान रोकिएन दशैँका मुख्य दिनमा पनि

काठमाडौॅं,नेपालीको महान् चाड वडादशैँका बेला पनि कोरोना भाइरसबाट सङ्क्रमितलाई गुर्जोको बिरुवा, चिया र धुलो वितरणमा जुट्नुभयोअभियानकर्मी कमलबहादुर राजलवट । दशैँको मुख्य...

बिस्तृतमा

कोरोना भाइरससँग जुध्नका लागि एउटै सर्त हो ,सन्तुलित भोजन डा. हेमराज कोइराला

हाम्रो शरीर एउटा जीवन्त ईकाई हो । यसले आफूलाई जीवन्त कायम राख्ने क्रममा दैनिक अनेकौं जीव एवं सूक्ष्म–जीवहरूको आक्रमण सहन गर्नु...

बिस्तृतमा

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुंमा २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । अव्यवस्थितजग्गामा बसोबास गर्दै आएका र विसं २०७२...

बिस्तृतमा

शक्तिपीठमा दिइएन पशुबली

जिल्लाका प्रमुख शक्तिपीठ तथा मन्दिरमा आज विजयादशीका दिन पशुबली नदिएका कारण सुनसान देखिएको छ । गत वर्षमा दशैँका दिनमा निकै भीड...

बिस्तृतमा

राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई टीका

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । सो क्रममा राष्ट्रपति...

बिस्तृतमा

विजयादशमीको आज मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

काठमाडौं । जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते । नेपालीहरुको महान चाड बडा दशैं...

बिस्तृतमा

चाडपर्वको संरक्षणबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीहरूको महान पर्व विजयादशमी–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख,...

बिस्तृतमा

प्रहरीले जाहेरी लिनै मानेन,मुकेश चौरसियाको हत्यारालाई माथिबाटै संरक्षण भयो

दसत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृका यादवले विन्दवासिनी गाउँपालिकाका पार्टी कमिटी सचिवमुकेश चौरसियाका हत्याराविरुद्ध किटानी जाहेरी लिन...

बिस्तृतमा

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्नेभएको छ । कोभिड–१९ को...

बिस्तृतमा

कस्या टाकुरी सिँगारिँदै

जिल्लाकै सबैभन्दा अग्लो डाँडो कस्या टाकुरी पर्यटन प्रवद्र्धनका लागि सिँगारिदै छ । समुद्री सतहबाट करीब सात हजार फिटकोउचाइमा रहेको कस्या टाकुरी...

बिस्तृतमा