प्रदेश

कात्तिक २५ गते शनिवार बिर्तामोड रन म्याराथन हुँदै

झापा। अनारमनी सोसियल युथ क्लबको आयोजनामा बिर्तामोड रन म्याराथन हुने भएको छ । तिहार पर्वको उपलक्ष्यमा  वडा खेलकुद विकास समिति बिर्तामोड...

बिस्तृतमा

आफ्नो मोबाइल फोन बन्द हुन नदिन पैसा तिरेर एमडीएमएसमा यसरी दर्ता गर्नुहोस्

काठमाडौं । मोबाइल फोनको अवैध आयात तथा प्रयोग नियन्त्रण गर्न भन्दै १ जेठदेखि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)...

बिस्तृतमा

दर्ता नभएका फोन बन्द हुने समाचारसँगै ट्राफिक बढेर एमडीएमएसको वेबसाइट डाउन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) को वेबसाइट डाउन भएको छ । प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका फोन...

बिस्तृतमा

साइबर ब्युरोमा १५ मिनेट बिताएर फर्के व्यवसायी दुर्गा प्रसाईं

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन्। बैंकको ऋण नतिर्ने अभियान सञ्चालन गरेर विवादास्पद अभिव्यक्ति...

बिस्तृतमा

‘पुतली बाजे’ को ८७ वर्षको उमेरमा निधन

पोखरा- नेपालमा पाइने ६ सय ४० प्रजातिका पुतलीबारे खोज अनुसन्धान गरेका बेलायती नागरिक कलिन स्मिथको निधन भएको छ। ‘पुतली बाजे’ को...

बिस्तृतमा

नेपाली कांग्रेसले भूकम्पपीडितको उद्धार र राहतका लागि सरकारलाई ५० लाख उपलब्ध गराउने

काठमाडौं- नेपाली कांग्रेसले भूकम्पपीडितको उद्धार र राहतका लागि सरकारलाई ५० लाख उपलब्ध गराउने भएको छ। नेपाली कांग्रेसले स्वदेश र विदेशमा रहेका...

बिस्तृतमा

नेपाली सेनाको स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री दाहाल जाजरकोट प्रभावित क्षेत्रमा प्रस्थान

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको  १६ जना स्वास्थ्यकर्मीको टोली र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा उडेका छन् । जाजरकोट केन्द्रबिन्दु...

बिस्तृतमा

राष्ट्र बैंकले तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र...

बिस्तृतमा

टि २० मा नेपालको लगातार दोस्रो जीत, मलेसिया ६ विकेटले पराजित

झापा। टि २० विश्वकप छनौट प्रतियोगितामा नेपालले लागातार दोस्रो जीत दर्ता गरेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले...

बिस्तृतमा

यसकारण स्वच्छ र थप सस्तो हुँदैछ विद्युतीय सवारी

काठमाडौं-  आम मानिसमात्र होइन संसारभरका अटोमोटिभ उद्योगका प्रतिनिधि र कयौँ नीतिनिर्माताहरू ब्याट्रीमा आधारित पूर्णविद्युतीय सवारीका बारेमा शंका मानिरहेका छन्। यसरी शंका...

बिस्तृतमा

बारामा गोली लागेर घाइते भएका प्रधानाध्यापकको मृत्यु

वीरगञ्ज – गोली लागेर घाइते भएका कलैयाको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु भएको छ। उनको उपचारको क्रममा वीरगञ्जस्थित...

बिस्तृतमा

‘आमा तिम्रो तस्बिर दैलैमा’

काठमाडौ ।गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘आमा तिम्रो तस्बिर दैलैमा’ सार्वजनिक भएको छ । खिमा नन्द खरेलको शब्द...

बिस्तृतमा

देशभरका शक्तिपीठमा आज महानवमीमा भक्तजनको घुइँचो

काठमाडौँ – बडादसैँ अर्थात् नवरात्रको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल...

बिस्तृतमा

वडास्तरीय फुटबलको उपाधि बिर्तामोड १० लाई

झापा। बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा संचालित चौथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं १० ले जितेको छ । बिर्तामोड–१० लाई...

बिस्तृतमा

नकआउट फुटबल प्रतियोगितामा बिर्तामोड १० सेमिफाइनलमा प्रवेश

झापा । बिर्तामोड वडा नम्बर–६ लाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर–१० चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...

बिस्तृतमा