त्रिविविमा विद्यार्थीको तालाबन्दीविरुद्ध प्राध्यापकको प्रदर्शन

काठमाडौँ – त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरुले नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका छन्। विश्वविद्यालयका प्राध्यापकहरुले विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको...

बिस्तृतमा

सुनचाँदीको भाउ फेरि महंगियो, तोलामा १,००० रुपैयाँले बढ्यो सुन

सुनचाँदीको भाउ फेरि महंगिएको छ । फागुन ५ गते, बिहीबार सुन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी...

बिस्तृतमा

ऊर्जामन्त्री भुसालसँग बेलायती राजदूत निकोला पोलिटको भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भेट गरेकी छन् । ऊर्जा मन्त्रालयमा बिहीबार...

बिस्तृतमा

निकुञ्जमा माउ र बच्चा गैंडा मृत भेटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै माउ र बच्चा गैंडा...

बिस्तृतमा

ब्राजिलमा पहिरो र भलबाढीका कारण कम्तीमा ९४ जनाको मृत्यु

ब्राजिलमा पहिरो तथा भलबाढीका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ। ब्राजिलको पेत्रोपोलिसमा पहिरो तथा भलबाढीले ठूलो क्षति गरेको स्थानीय अधिकारीलाई...

बिस्तृतमा

भन्सार एजेन्टको लिखित परीक्षाको लागि केन्द्र तोकियो

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र तोकेको छ । यही फागुन २८ गते हुने परीक्षाका लागि...

बिस्तृतमा

एमसिसीको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै : सत्ता गठबन्धन भत्किने सम्भावना, के होला एमालेको चाहना ?

 एमसिसीको विषयले संकटमा परेको सत्ता गठबन्धनको बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो ३ बजे बस्ने तय गरिएको छ। बैठकले एमसिसी शुक्रबार बस्ने...

बिस्तृतमा

कार्यव्यवस्था समितिमा एमसीसीबारे गलफती : कसले के भने ?

एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा दरार उत्पन्न भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी...

बिस्तृतमा

इमर्जिङ्ग नेपालको आईपीओ बाँडफाँट, आठ जना भाग्यमानीले पाए ११ कित्ता

इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले माघ २६ गतेदेखि निष्काशन गरेको आईपीओ कम्पनीको शेयर...

बिस्तृतमा

राजनीति तरल बनेपछि ,नेप्से परिसूचक १९ अंकले घट्यो

काठमाडौं : मुलुकको राजनीति तरल भन्दा त्यसको असर सेयर बजारमा पनि देखिएको छ । हिजो बढेको शेयर बजार आज १९ दशमलव...

बिस्तृतमा

निःशुल्क आस्वा सुविधा दिनेमा अब चार बैंक मात्र बाँकी रहे

बैंकले एक सूचना जारी गरेर फागुन ४ गतेदेखि लागु हुने गरी शेयर निष्काशनको लागि बैंकमार्फत आवेदन दिँदा प्रति आवेदन १५ रुपैयाँ...

बिस्तृतमा

भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा निधन

काठमाडौं । भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर...

बिस्तृतमा

एमसीसीको विरोधमा उपत्यकाभर उत्रिएका ७७ जना प्रदर्शनकारी पक्राउ

काठमाडौं : अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताविरुद्ध प्रदर्शनमा उत्रेका ७७ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले उपत्यकाभर हालसम्म...

बिस्तृतमा

नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप,अश्रुग्यास प्रहार

काठमाडौँ– नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ।  प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ। आज...

बिस्तृतमा

आजको संसदमा एमसीसी टेबुल नहुने, भोली थप निर्णय लिइने

आजको प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

बिस्तृतमा