कुवेत नोबेम्बर १५ दया काफ्ले । अाज परेकाे भारिबर्षाका कारण कुवेतमा निशुल्क स्वास्थ्य परीक्षण सिविर स्थगित गरियकोछ ।
कुबेतको बिभिन्न ठाउँ ढुवानमा परेकाे छ भने कामका शिलशिलामा बिभिन्न देश बाट कुवेत अाएका कामदारहरु लाई काम सम्म पुग्न समस्य परेकाे छ । कुवेत सरकारले अरु दुई, तिन दिन थप हावा, पानी अाउने मैसम बित ले बताएका छन्। कुवेत सरकारले पनि यि तिन दिन सरकारी बिदाकाे घाेषण गरेकाे छ ।
अाज परेकाे दिन भरिकाे पानीले जिलिप, सालिमिया. हसबिया ढुबानमा परेका छन् खाडी भएर पनि यति ठुलाे बर्षा भएकाे कुवेतमा पहिलाे पटक हाे ।बर्षा कारण दुई जानकाे मुत्यु भएकाे छ भने। नेपाली राजदुतावास कुवेतकाे अायाेजना तथा मेट्टाे मेडिकल गुरुपकाे सहकार्य गर्न भनिएकाे निशुल्क स्वास्थ्य परीक्षण सिविर प्रतिकुल मैासम तथा भारी बर्षाका कारण आर्को सूचना जारी नभए सम्म लागी स्थगित गरिएकाे छ।