लघुवामा बस दुर्घटना

२०७९, ८ श्रावण आईतवार १७:१८

पाल्पा । पाल्पाको लघुवामा बस दुर्घटना भएको छ । तानसेन रिडी सडक खण्डको लघुवामा यात्रु बाहक बस दुर्घटना भएको छ ।

रिब्दीकोट गाउँपालिका वडा नं. ३ स्थित लघुवामा यात्रुसहितको बस खसेको हाे । अहिले स्थानीय र प्रहरीले उद्धारको कार्य भैरहेको छ । थप विवरण केही समयमा हामीले दिनेछौं  ।

Comments

ताजा खबर