(भिडियो सहित ) डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ

२०७४, २४ पुष सोमबार २०:५७

अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा. केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो ।

अदालतमा बुझाउन आदेश दिएपछि प्रहरीले त्रिभुवन शिक्षण अस्पतालस्थित अनसन बसेकै ठाउँबाट उनलाई पक्राउ गरेको हो।अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो । केसीलाई सर्वोच्च अदालतबाट नजिक रहेको सिंहदरवार प्रहरी प्रभागमा राखिएको छ ।

भिडियो साभार : https://www.facebook.com/SolidarityForProfGovindaKc

 

https://www.facebook.com/SolidarityForProfGovindaKc/videos/1608321982588099/

Comments

ताजा खबर