झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्।

२०८२, २२ फाल्गुन शुक्रबार १८:१९

झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्।

  • वालेन्द्र शाह: (रास्वपा)१०,४६६ मत

  • के.पी. शर्मा ओली (एमाले): २,२०५ मत

  • रञ्जित तामाङ: (नेपाली कम्युनिष्ट पार्टी) ३१८ मत

अघिल्लो २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भने के.पी. शर्मा ओली ५२,३१९ मतसहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी खगेन्द्र अधिकारी (कांग्रेस) ले २३,७४३ मत र शुरेस कुमार पोखरेल (रास्वपा) ले ११,७५९ मत पाएका थिए।

ताजा खबर

    सम्बन्धित शीर्षकहरु