काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पटक–पटक अवसर दिँदा सत्ताको दुरुपयोग गरेको बताएका छन्।
संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राजसंस्थाको कुनै आवश्यकता नभएको बताए। साथै, व्यवस्थाबारे जनताले निर्णय गर्ने उल्लेख गर्दै आफू हिन्दुराष्ट्रको पक्षमा रहेको प्रस्ट पारे।
उनले भने, ‘राजालाई पटक–पटक मौका दिइयो, तर सत्ताको दुरुपयोग गर्यो। अब के ग्यारेन्टी छ कि फेरि दुरुपयोग गर्दैन? त्यसैले राजा हामीलाई चाहिँदैन। हिन्दुराष्ट्रको पक्षमा भने म छु।’
त्यस्तै, उनले तीनकुने घटनामा राजावादी पक्षले भीड उक्साएको आरोप लगाउँदै कानूनी कारबाहीको माग गरे।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…