२४ भदौ, काठमाडौं । जेनजी आन्दोलन उग्र बन्दै गएसँगै सर्वोच्च अदालतमा पनि आगजनी भएको छ। प्रदर्शनकारीहरूले सिंहदरबारपछि सर्वोच्च अदालतलाई निशाना बनाउँदै त्यहाँ रहेका कागजात जलाइदिएका छन्। उग्र भीडले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सिंहदरबारभित्रका अन्य मन्त्रालयहरूमा पनि आगजनी गरेको जनाइएको छ। राजधानीभर फैलिएको यो आन्दोलन थप आक्रामक बन्दै गएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…