काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि शुक्रबार साँझ घरबाट पक्राउ गरिएको छ। सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी आरोपमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो। काठमाडौं प्रहरीले उनलाई पक्राउ गरी रुपन्देही पठाउने तयारी गरेको छ।
यसअघि, जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको थियो, तर उच्च अदालत तुलसीपुरले उक्त आदेश बदर गर्दै थुनामा राख्न आदेश जारी गरेको हो। गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पनि थुनामा पठाउने आदेश सदर गरिएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…