आइतबारदेखि मौसममा सुधार, भारी वर्षाको सम्भावना न्यून

काठमाडौं, आइतबारदेखि मौसममा सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको बुलेटिनअनुसार भारी वर्षाको सम्भावना छैन, र शनिबार बेलुकादेखि नै वर्षा रोकिएको छ।

यद्यपि, भारतको उत्तर प्रदेश र आसपासको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ। आइतबार बिहान कोशी, बागमती, र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago