विज ग्लोबल विज एकेडमी द्वारा केयर गिभर SSW कार्यक्रम सम्पन्न

विज ग्लोबल (Wiz Globle ) विज एकेडमी (Wiz Academy) एवं योकोहामा वेलफेयर सिटी म्यानेजमेन्ट एसोसिएसन   ( Yokohama City Welfare management Association) जापानिज कम्पनीले काठमाडौँ र चितवनमा प्रक्रिया पुगेका विद्यार्थीलाई अन्तर्वार्ता गरी विभिन्न कन्सल्टेन्सी बीच सहकार्य गर्दै अगाडि बढ्ने र आउँदा दिनमा नेपालमा विभिन्न क्षेत्रका शैक्षिक परामर्श तथा जापानिज भाषा पढाउने स्कुलहरूसँग सहकार्य गरी अघि बढ्ने भावी योजना विज ग्लोबलका सीइओ ओम पौडेलले कार्यक्रममा जानकारी दिनुभएको थियो । साथै कार्यक्रममा योकोहामा वेलफेयर सिटी म्यानेजमेन्ट एसोसिएसन प्रतिनिधिहरू Fukuyama Mitsoku एवं Kamigaichi Makoto ले पढ्न चाहने र काम गर्न चाहनेलाई मार्गनिर्देशन गर्दै जापनिज कम्पनीको विस्तृत जानकारी दिनुभएको थियो । विद्यार्थीहरूको आकर्षण SSW केयर गीभरमा रहेकोले काठमाडौँ र चितवन वाट जापान पढ्न चाहनु हुने एवं काम गर्न चाहानु हुने विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो।

Sanjay poudyal

Recent Posts

एमालेले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ: सुरेन्द्र पाण्डे

काठमाडौं। नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा निर्वाचनको नतिजापछि पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका…

56 years ago

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी, कांग्रेस दोस्रो

काठमाडौं–ताप्लेजुङ। प्रतिनिधि सभा निर्वाचनमा ताप्लेजुङबाट **नेकपा (एमाले)**का उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्। अन्तिम मतगणनाअनुसार…

56 years ago

पटकपटक मन्त्री बनेका शरतसिंह भण्डारी तेबर मतान्तरले पराजित दिपककुमार साह निर्वाचित

जनकपुरधाम–महत्त्वरी । महोत्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अनुभवी नेता शरतसिंह…

56 years ago

प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो

प्युठान । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्युठानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिक विजयी भएका…

56 years ago

बालेनको जितमा ओलीको हार्दिक बधाई: ‘तपाईंको कार्यकाल सफल रहोस्’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित…

56 years ago

देउवाको किल्ला डडेल्धुरामा रास्वपाको झण्डा, ताराप्रसाद जोशी विजयी

काठमाडौं । सुदूरपश्चिमको चर्चित निर्वाचन क्षेत्र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ताराप्रसाद जोशी प्रतिनिधिसभा…

56 years ago