क्यानाडा। वेभ टिकट को १०० वटा अग्रिम बुकिङ टिकट काउन्ट डाउन गरी क्यानडाको समय अनुसार जुलाई १५ तारीख बिहान १:०० निर्धारण गरिइएको छ।
टिकट बुकिङ समय खुल्ला १:०० बजेदेखि रहने आयोजक हिमालय क्रिएसनले जनाएको छ। “फस्ट वेभ” लाई नेपाली भाषामा “अग्रिम बुकिङ टिकट ” भन्न सकिन्छ। यी टिकटहरू विशेष रूपमा कुनै कार्यक्रम, सम्मेलन, कन्सर्ट, वा उत्सवको लागि प्रारम्भिक समयमा किन्न मिल्नेछ र नियमित टिकटको तुलनामा सस्तो हुनेछन्। यदि तपाईंले छिटो टिकट किन्न सोचिरहनुभएको छ भने, कम मूल्यको फाइदा लई तुरुन्त किन्नु उपयुक्त हुन्छ।
हिमालय क्रियशनले विविध नेपाली संगित तथा संस्कृतिको जगेर्ना गर्ने उद्धेश्य अनुरुप अन्टारियो, लण्डनकै प्रतिष्ठित म्युजिकल हलमा हिमालमयन किर्यसनले पहिलो पटक नेपाली ब्याण्ड सबिन राई एणड फारोसको लाइभ कार्यक्रम आयोजना गरेको छ ।
नेपाली कला, संस्कृति सम्बद्र्धन गर्दै नेपाली बालबालिकादेखि जेष्ठ नागरिक सम्म प्रिय सबिन राईलाई लण्डन म्यु्जिक हलमा लाइभ प्रस्तुत गरी नेपाली गित संगीतलाई प्रबद्र्धन गर्ने लक्ष्य राखेको हिमालय क्रिएशनका विरोध चालिसे प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…