रतन टाटाको ८६ वर्षको उमेरमा निधन: भारतीय उद्योग जगतलाई अपूरणीय क्षति

काठमाडौं । प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ।

मुम्बइको ब्रीच क्याण्डी अस्पतालमा उपचाररत टाटाको बुधबार राति निधन भएको टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ। उहाँको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ।

टाटाको निधनप्रति भारतका राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेताहरू लगायत अन्य दिग्गज व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गरेका छन्। भारतीय उद्योगलाई विश्वमञ्चमा स्थापित गराउनमा महत्वपूर्ण भूमिका खेलेका टाटालाई भारत सरकारले पद्मविभूषणबाट सम्मानित गरेको थियो।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago