अर्घाखाँचीमा जीप दुर्घटना २ जनाको मृत्यु

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ काे ढाकावाङ्गमा जीप दुर्घटना भएको छ ।  लु १ ज १६७९ नम्बरकाे जीप दुर्घटनामा परेको हो ।  देउराली यातायात प्राली अर्घाखाँचीकाे सभारी जीप दुर्घटना भएको हो ।

तस्बिर : टेकराज फोटोग्राफी ।

प्रा लि का अध्यक्ष गोबिन्द बन्जाडेका अनुसार  दुई जनाकोघटना स्थलमै मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। घाइते तथा मृतकको पहिचान भैसकेको छैन । शनिवार बिहान करिब ६:३० बजे तिर ढाकावाङ्गबाट सन्धिखर्कका लागि छुटेको गाडि केही समय हिडेर बिच बाटोमा गाडि न्यूटलमा स्टार्ट छाडेर डाइभर पसलमा गएको बेला गाडि दुर्घटना भएको स्थानीयले बताएका छन । दुर्घटनामा परेको गाडी करिब २०० मिटर तल झरेको स्थानीयले बताएका छन्।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago