जापान । नेपालको बागमति प्रदेश सरकारका भौतिक पूर्बाधार विकास मन्त्री युवराज दुलाल र जापानको विदेश मन्त्रालयका डेपुटी मिनिष्टर शिमिजू फुमिजोबीच विदेश मन्त्रालयमा भेट भएको छ ।
भेटका क्रममा ढाका टोपीबाट मित्रता गास्दै नेपालको पूर्वाधार र कृषीका क्षेत्रमा प्रदेश र स्थानीय तहसंग सहकार्यको बिषय मा छलफल भएको छ । सहायक मन्त्री फुमिजोले नेपालमा प्रदेश र स्थानीय सँग सहकार्य गरेर मध्यम र साना आयोजनामा काम गर्न सकारात्मक रहेको नेपाली जनप्रगतीशिल मन्च, जापानका पूर्वअध्यक्ष हवल चन्द्र लामा ले वताउनु भएको छ ।
भेटमा बागमति प्रदेश सरकारका भौतिक पूर्बाधार विकास मन्त्री युवराज दुलाल, बागमती प्रदेशका मुख्य सचेतक रत्न प्रसाद ढकाल, जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी, महाभारत गाउपालिका अध्यक्ष कान्छालाल जिम्बा, चौंरीदेउराली गाउॅपालिका अध्यक्ष रेणुका चौंलागाई, राजदुताबासका प्रथम सचिव जीत बहादुर कार्की तथा नेपाली जनप्रगतीशिल मन्च, जापानका पूर्वअध्यक्ष हवल चन्द्र लामाको उपस्थिति रहेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…