भौतिक पूर्बाधार विकास मन्त्री युवराज दुलाल र जापानका मन्त्री फुमिजोबीच भेटघाट

जापान । नेपालको बागमति प्रदेश सरकारका भौतिक पूर्बाधार विकास मन्त्री युवराज दुलाल र जापानको विदेश मन्त्रालयका डेपुटी मिनिष्टर शिमिजू फुमिजोबीच विदेश मन्त्रालयमा भेट भएको छ ।

भेटका क्रममा ढाका टोपीबाट मित्रता गास्दै नेपालको पूर्वाधार र कृषीका क्षेत्रमा प्रदेश र स्थानीय तहसंग सहकार्यको बिषय मा छलफल भएको छ । सहायक मन्त्री फुमिजोले नेपालमा प्रदेश र स्थानीय सँग सहकार्य गरेर मध्यम र साना आयोजनामा काम गर्न सकारात्मक रहेको नेपाली जनप्रगतीशिल मन्च, जापानका पूर्वअध्यक्ष हवल चन्द्र लामा ले वताउनु भएको छ ।

भेटमा बागमति प्रदेश सरकारका भौतिक पूर्बाधार विकास मन्त्री युवराज दुलाल, बागमती प्रदेशका मुख्य सचेतक रत्न प्रसाद ढकाल, जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी, महाभारत गाउपालिका अध्यक्ष कान्छालाल जिम्बा, चौंरीदेउराली गाउॅपालिका अध्यक्ष रेणुका चौंलागाई, राजदुताबासका प्रथम सचिव जीत बहादुर कार्की तथा नेपाली जनप्रगतीशिल मन्च, जापानका पूर्वअध्यक्ष हवल चन्द्र लामाको उपस्थिति रहेको थियो ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago