बिर्तामोड। बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गर्न र हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना छ ।
यस कार्यलाई सार्थकता दिन रोट्रयाक्ट क्लब अफ बिर्तामोडले बिर्तामोड १० चम्मरघाप अधारभूत विद्यालयमा बिभिन्न प्रजातिका ३२ वटा बृक्ष रोपण गरेको छ। रोट्रयाक्टले विद्यालयमा गत असार १६ गते शनिबारका दिन १७ रुख रोपिएको थियो।
रोट्रयाक्ट क्लब अफ बिर्तामोडले चम्मरघाप अधारभूत विद्यालयमा आज थप १५ वटा रुख रोपिएको छ। रोटर्याक्टले बिर्तामोड वडा ०३ को सहयोगमा कार्यक्रम आयोजना गरेको थियो।
आगामी दिनमा पनि सबै सामाजिक ब्यक्तित्वको साथ सहयोग यसरीनै रहिरहोस भन्ने अपेक्षा गर्दै रोट्रयाक्ट क्लब अफ बिर्तामोडले स्थानीय बासी आम नेपाली सम्पुर्णले रोपण गरेको वृक्षलाई लाई संमरक्षण गरौ भनी अपिल गरेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…